If an error occurred or the following message in Nepali language and you cannot find a solution, than check answer in English. Table below helps to know how correctly this phrase sounds in English.
id |
Nepali |
English |
100 | धेरै ठाउँहरूबाट अद्यावधिक गर्दै। |
Updating from multiple places |
101 | Window अद्यावधिक र एप्लिकेसनहरू डाउनलोड गरिने छन् र तपाइँको क्षेत्रिय नेटवर्कको PC हरूमा पठाइएने छन्। थप जान्नको लागि क्लिक गर्नुहोस् |
Windows updates and apps will download from and be sent to PCs on your local network. Click to Learn more |
102 | Window अद्यावधिक र एप्लिकेसनहरू डाउनलोड गरिने छन् र तपाइँको क्षेत्रिय नेटवर्कको PC हरूमा र इन्टरनटको PC हरूमा पठाइएने छन्। थप जान्नको लागि क्लिक गर्नुहोस् |
Windows updates and apps will download from and be sent to PCs on your local network, and PCs on the Internet. Click to Learn more |
103 | हस्तान्तरण अप्टिमाइजेसन फाइलहरू |
Delivery Optimization Files |
104 | डेलिभरी अप्टिमाइजेसन फाइलहरू ती फाइलहरू हुन् जसलाई पहिले तपाइँको कम्प्युटरमा डाउनलोड गरिएको थियो र यसलाई हाल हस्तान्नतरण अप्टिमाइजेसन सेवाले प्रयोग गरेको छैन भने मेटाउन सकिन्छ। |
Delivery Optimization files are files that were previously downloaded to your computer and can be deleted if currently unused by the Delivery Optimization service. |