| File name: | ngckeyenum.dll.mui | 
| Size: | 16384 byte | 
| MD5: | e78b2ababbad90bf7f78646727ed618a | 
| SHA1: | 32a426fc7fdce7acc95a68f26bc1fd29c1ba7883 | 
| SHA256: | 886398b931462c4065e43868abadd409654641fba61689a1ae2bebb39f07faba | 
| Operating systems: | Windows 10 | 
| Extension: | MUI | 
If an error occurred or the following message in Nepali language and you cannot find a solution, than check answer in English. Table below helps to know how correctly this phrase sounds in English.
| id | Nepali | English | 
|---|---|---|
| 200 | तपाइँको क्रिडेन्सलहरू रुजू गर्न सकिएन। | Your credentials could not be verified. | 
| 201 | प्रदान गरिएका पिनहरू मिलेनन्। | The provided PINs do not match. | 
| 202 | पिन प्रदान गर्नुहोस्। | Provide a PIN. | 
| 203 | निर्बल वर्णहरू (A-Z, a-z), नम्बरहरू (0-9), स्पेस, र निम्न विशेष वर्णहरूलाई समावेश भएको पिन प्रदान गर्नुहोस्: ! " # $ % & ’ ( ) * + , - . / : ; ? @ [ \ ] ^ _ ` { | } ~ | Provide a PIN that contains characters limited to unaccented letters (A-Z, a-z), numbers (0-9), space, and the following special characters: ! " # $ % & ’ ( ) * + , - . / : ; ? @ [ \ ] ^ _ ` { | } ~ | 
| 204 | जटिलता आवश्यकताहरूलाई पूर्ति गर्ने पिन प्रदान गर्नुहोस्। | Provide a PIN that meets the complexity requirements. | 
| 205 | जटिलता आवश्यकताहरूलाई पूर्ति गर्ने पिन प्रदान गर्नुहोस्। %1!s!। | Provide a PIN that meets the complexity requirements. %1!s!. | 
| 206 | तपाईंको पिन कम्तिमा पनि %1!u! वर्ण लामो हुन पर्दछ | Your PIN must be at least %1!u! characters long | 
| 207 | तपाईंको पिन %1!u! वर्ण भन्दा लामो हुनु हुँदैन | Your PIN can’t be more than %1!u! characters long | 
| 208 | तपाईंको पिनमा अमान्य वर्ण समावेश छ | Your PIN contains an invalid character | 
| 209 | तपाईंको पिनमा कम्तिमा पनि एउटा ठूलो अक्षर हुन आवश्यक छ | Your PIN must include at least one uppercase letter | 
| 210 | तपाईंको पिनमा कम्तिमा पनि एउटा सानो अक्षर हुन आवश्यक छ | Your PIN must include least one lowercase letter | 
| 211 | तपाईंको पिनमा कम्तिमा पनि एउटा सङ्ख्या समावेश हुन आवश्यक छ | Your PIN must include at least one number | 
| 212 | तपाईंको पिनमा कम्तिमा पनि एउटा विशेष वर्ण हुन आवश्यक छ | Your PIN must include at least one special character | 
| 213 | तपाईंको पिनमा ठूला अक्षरहरू समावेश हुनु हुँदैन | Your PIN can’t include uppercase letters | 
| 214 | तपाईंको पिनमा साना अक्षरहरू समावेश हुनु हुँदैन | Your PIN can’t include lowercase letters | 
| 215 | तपाईंको पिनमा सङ्ख्याहरू समावेश हुनु हुँदैन | Your PIN can’t include numbers | 
| 216 | तपाईंको पिनमा विशेष वर्णहरू समावेश हुनु हुँदैन | Your PIN can’t include special characters | 
| 218 | PIN गलत छ। फेरि प्रयास गर्नुहोस्। | The PIN is incorrect. Try again. | 
| 219 | यन्त्रमा सञ्चार त्रुटि भएको छ। | A communication error occurred with the device. | 
| 220 | चुनौती वाक्यांश प्रदान गर्नुहोस्। | Provide the challenge phrase. | 
| 221 | प्रदान गरिएको चुनौती वाक्यांश गलत छ। | The provided challenge phrase is incorrect. | 
| 222 | तपाईंले पहिले प्रयोग नगर्नुभएको पिन प्रदान गर्नुहोस्। | Provide a PIN that you haven’t used before. | 
| 223 | तपाईंको पिन एक साधारण सङ्ख्या ढाँचा हुनु हुँदैन | Your PIN can’t be a common number pattern | 
| 224 | तपाइँको पासवर्डको म्याद सकिएको छ र परिवर्तन गर्नुपर्छ। यसलाई परिवर्तन गर्नका लागि तपाइँको पिन सँगै साइन-इन गर्नुहोस्। | Your password has expired and must be changed. Sign in with your PIN in order to change it. | 
| 225 | प्रशासकले साइन-इन निषेध गरेको छ। साइन-इन गर्न, तपाइँको यन्त्र इन्टरनेटमा जडान भएको निश्चित गर्नुहोस् र सुरुमा आफ्नो प्रशासकलाई साइन-इन गर्न लगाउनुहोस्। | An administrator has restricted sign in. To sign in, make sure your device is connected to the Internet, and have your administrator sign in first. | 
| 250 | तपाइँको यन्त्र अफलाइन छ। तपाइँले यो यन्त्रमा प्रयोग गर्नुभएको अन्तिम पासवर्डद्वारा साइन इन गर्नुहोस्। | Your device is offline. Sign in with the last password you used on this device. | 
| 251 | यो खाता प्रयोग गर्न सकिँदैन किनभने यो एउटा संस्थाको स्वामित्वमा छ। अर्को खाता प्रयोग गर्नुहोस्। | This account can’t be used because it belongs to an organization. Try a different account. | 
| 252 | तपाइँ अहिले आफ्नो यन्त्रमा साइन इन गर्न सक्नुहुन्न। तपाइँले यो यन्त्रमा प्रयोग गर्नुभएको अन्तिम पासवर्ड प्रयोग गर्नुहोस्। | You can’t sign in to your device right now. Try the last password you used on this device. | 
| 302 | तपाइँ यो खाताद्वारा साइन इन गर्न सक्नुहुन्न। अर्को खाता प्रयोग गर्नुहोस्। | You can’t sign in with this account. Try a different account. | 
| 350 | तपाइँको खातामा समय प्रतिबन्ध लगाइएको छ जसले तपाइँलाई अहिले साइन इन गर्नबाट बञ्चित गर्छ। पछि फेरि प्रयास गर्नुहोला। | Your account has time restrictions that prevent you from signing in right now. Try again later. | 
| 351 | तपाइँको खातालाई अक्षम बनाइएको छ। तपाइँको प्रणाली व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्। | Your account has been disabled. Contact your system administrator. | 
| 352 | Windows Hello प्रयोग गर्नका लागि तपाइँले आफ्नो संगठनको सञ्जालमा अस्थायी रूपमा जडान गर्न आवश्यक छ। तपाइँले यस यन्त्रमा प्रयोग गरिएको अन्तिम साइन-इन विकल्पको प्रयोग गरी अझैपनि साइन-इन गर्न सक्नुहुन्छ। | You need to temporarily connect to your organization’s network to use Windows Hello. You can still sign in with the last sign-in option used on this device. | 
| 353 | तपाइँले प्रयोग गर्ने प्रयास गरिरहनुभएको साइन-इन विधि यो यन्त्रमा स्वीकार्य छैन। थप जानकारीको लागि, आफ्नो प्रणाली व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्। | The sign-in method you're trying to use isn't allowed on this device. For more information, contact your system administrator. | 
| 354 | तपाइँको खाताको समय समाप्त भएको छ। आफ्नो प्रणाली व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्। | Your account has expired. Contact your system administrator. | 
| 355 | तपाइँको खातालाई लक गरिएको छ। आफ्नो प्रणाली व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्। | Your account has been locked out. Contact your system administrator. | 
| 356 | अनुरोध गरिएको कुञ्जी कन्टेनर यो यन्त्रमा अवस्थित छैन। | The requested key container does not exist on the device. | 
| 357 | अनुरोध गरिएको प्रमाणपत्र यो यन्त्रमा अवस्थित छैन। | The requested certificate does not exist on the device. | 
| 358 | अनुरोध गरिएको कुञ्जी सेट यो यन्त्रमा अवस्थित छैन। | The requested keyset does not exist on the device. | 
| 359 | यो यन्त्रलाई प्रयोग गर्न सकिएन। थप विवरणहरू प्रणाली घटना लगमा उपलब्ध हुन सक्छन्। यो त्रुटिको बारेमा तपाइँको प्रणाली व्यवस्थापकलाई रिपोर्ट गर्नुहोस्। | This device could not be used. Additional details may be available in the system event log. Report this error to your system administrator. | 
| 360 | प्रमाणित गर्नको लागि प्रयोग गरिएको प्रमाणपत्रको समय समाप्त भएको छ। | The certificate used for authentication has expired. | 
| 361 | प्रमाणित गर्नको लागि प्रयोग गरिएको प्रमाणपत्रलाई बदर गरिएको छ। | The certificate used for authentication has been revoked. | 
| 362 | प्रमाणित गर्नको लागि प्रयोग गरिएको प्रमाणपत्रलाई प्रक्रियागत गर्दा एक अविश्वसनीय प्रमाणीकरण प्राधिकरण पत्ता लगागेको थियो। | An untrusted certification authority was detected while processing the certificate used for authentication. | 
| 363 | प्रमाणित गर्नको लागि प्रयोग गरिएको प्रमाणपत्रको बदर स्थिति निर्धारण गर्न सकिएन। | The revocation status of the certificate used for authentication could not be determined. | 
| 364 | प्रमाणित गर्नको लागि प्रयोग गरिएको प्रमाणपत्र विश्वसनीय छैन। | The certificate used for authentication is not trusted. | 
| 365 | तपाइँको पासवर्डको समय समाप्त भएको छ र त्यसलाई परिवर्तन गरिनुपर्छ। त्यसलाई परिवर्तन गर्न तपाइँले आफ्नो पासवर्डद्वारा साइन इन गर्न जरूरी छ। | Your password has expired and must be changed. You must sign in with your password in order to change it. | 
| 366 | तपाइँको खातालाई तपाइँलाई यो यन्त्र प्रयोग गर्नबाट रोक्न कन्फिगर गरिएको छ। अर्को यन्त्रमा प्रयास गर्नुहोस्। | Your account is configured to prevent you from using this device. Try another device. | 
| 367 | साइन-इन असफल भयो। तपाइँको प्रणाली व्यवस्थापकलाई सम्पर्क गर्नुहोस् र उनीहरूलाई KDC प्रमाणपत्र मान्य हुन सकेन भनेर भन्नुहोस्। प्रणाली घटना लगमा थप जानकारी उपलब्ध हुन सक्छ। | Sign-in failed. Contact your system administrator and tell them that the KDC certificate could not be validated. Additional information may be available in the system event log. | 
| 368 | यो यन्त्रद्वारा साइन इन गर्नु तपाइँको खाताको लागि समर्थित छैन। थप जानकारीको लागि तपाइँको प्रणाली व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्। | Signing in with this device isn't supported for your account. Contact your system administrator for more information. | 
| 369 | त्यो विकल्प अस्थायी रूपमा अनुपलब्ध छ। अहिलेका लागि, कृपया साइन-इन गर्न फरक विधि अपनाउनुहोस्। | That option is temporarily unavailable. For now, please use a different method to sign in. | 
| 400 | तपाईंको पासवर्डको म्याद सकिएको छ। तपाईंले आफ्नो पासवर्ड प्रयोग गरी साइन-इन गरेर पासवर्ड परिवर्तन गर्नुपर्छ। तपाईंले आफ्नो पासवर्ड परिवर्तन गरिसेकपछि, तपाईं आफ्नो Windows Hello प्रयोग गरी साइन-इन गर्न सक्नुहुन्छ। | Your password has expired. You must sign in with your password and change it. After you change your password, you can sign in with Windows Hello. | 
| 401 | तपाईंको पासवर्ड अर्कै यन्त्रमा परिवर्तन गरिएको थियो। तपाईंले आफ्नो नयाँ पासवर्ड प्रयोग गरी यो यन्त्रमा एकपटक साइन-इन गर्नुपर्छ, त्यसपछि तपाईंले Windows Hello प्रयोग गरी साइन- इन गर्न सक्नुहुन्छ। | Your password was changed on a different device. You must sign in to this device once with your new password, and then you can sign in with Windows Hello. | 
| 450 | तपाईंको यन्त्र पुन: सुरु भयो। तपाईंको PIN प्रविष्ट गर्नुहोस्। | Your device restarted. Enter your PIN. | 
| 451 | तपाईंको पिन प्रविष्ट गर्नुहोस्। | Enter your PIN. | 
| 500 | तपाईंको सङ्गठनले निम्न पिन आवश्यकताहरू सेट गरेको छ: कम्तिमा पनि %1!u! वर्ण लामो हुनु पर्दछ %2!u! वर्ण भन्दा लामो हुनु हुँदैन %3!s! %4!s! %5!s! %6!s! %7!s!  | 
                                    Your organization has set the following PIN requirements: Must be at least %1!u! characters long Can’t be longer than %2!u! characters %3!s! %4!s! %5!s! %6!s! %7!s!  | 
| 501 | ठूला अक्षरहरू समावेश हुन सक्छन् | May include uppercase letters | 
| 502 | साना अक्षरहरू समावेश हुन सक्छन् | May include lowercase letters | 
| 503 | अङ्कहरू समावेश हुन सक्छन् | May include digits | 
| 504 | विशेष वर्णहरू समावेश हुन सक्छन् | May include special characters | 
| 505 | कम्तिमा पनि एउटा ठूलो अक्षर समावेश हुनु पर्दछ | Must include at least one uppercase letter | 
| 506 | कम्तिमा पनि एउटा सानो अक्षर समावेश हुनु पर्दछ | Must include at least one lowercase letter | 
| 507 | कम्तिमा पनि एउटा सङ्ख्या समावेश हुनु पर्दछ | Must include at least one number | 
| 508 | कम्तिमा पनि एउटा विशेष वर्ण समावेश हुनु पर्दछ | Must include at least one special character | 
| 509 | ठूला अक्षरहरू समावेश हुनु हुँदैन | Can’t include uppercase letters | 
| 510 | साना अक्षरहरू समावेश हुनु हुँदैन | Can’t include lowercase letters | 
| 511 | अङ्कहरू समावेश हुनु हुँदैन | Can’t include digits | 
| 512 | विशेष वर्णहरू समावेश हुनु हुँदैन | Can’t include special characters | 
| 513 | तपाइँले गलत पिनलाई धेरै पटक प्रविष्ट गर्नुभएको छ। पुन: प्रयास गर्न, तपाइँको यन्त्रलाई पुन: सुरु गर्नुहोस्।  | 
                                    You’ve entered an incorrect PIN too many times. To try again, restart your device.  | 
| 514 | तपाइँले गलत पिनलाई धेरै पटक प्रविष्ट गर्नुभएको छ। %1!s! पुन: प्रयास गर्न, तल %2!s! प्रविष्ट गर्नुहोस्।  | 
                                    You’ve entered an incorrect PIN several times. %1!s! To try again, enter %2!s! below.  | 
| 515 | A1B2C3 | A1B2C3 | 
| 516 | तपाइँको संगठनले तपाइँले आफ्नो पिन परिवर्तन गर्नुहोस् भन्ने चाहन्छ। | Your organization requires that you change your PIN. | 
| 517 | साइन इन गर्नको लागि तपाईंको फोनमा Microsoft प्रमाणीकरण एप प्रयोग गर्नुहोस्। यस पिसीलाई पत्ता लगाउनको लागि माथि यन्त्रको नाम हेर्नुहोस्। | Use the Microsoft Authenticator app on your phone to sign in. Look for the device name above to identify this PC. | 
| 518 | दूर यन्त्र जडान भएको छ। तपाइँको दूर यन्त्रमा आफ्नो पिन प्रविष्ट गर्नुहोस्।  | 
                                    The remote device is connected. Enter your PIN on your remote device.  | 
| 519 | दूर यन्त्र जडान भएको छैन। तपाइँको यन्त्र दायरामा छ र त्यसको रेडियोले प्रसारित गरिरहेको छ भनी सुनिश्चित गर्नुहोस्। फेरि जडान गर्न प्रयास गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।  | 
                                    The remote device is not connected. Ensure that your device is in range and that its radio is transmitting. Click the link below to try to connect again.  | 
| 520 | तपाईंको संगठनले निम्न पिन आवश्यकता सेट गरेको छ: कम्तिमा पनि %1!u! अङ्क लामो हुनु पर्दछ %2!s! %3!s!  | 
                                    Your organization has set the following PIN requirements: Must be at least %1!u! digits long %2!s! %3!s!  | 
| 521 | %1!u! अंकभन्दा लामो हुनु हुँदैन | Can’t be longer than %1!u! digits | 
| 522 | सङ्ख्या ढाँचा हुनु हुँदैन (जस्तै 123456 वा 11111) | Can’t be a number pattern (such as 123456 or 11111) | 
| 523 | सुरक्षाको कारणले यस यन्त्रलाई लक गरिएको छ। आफ्नो यन्त्रलाई कम्तीमा दुई घण्टाको लागि पावर स्रोतमा जडान गर्नुहोस् र त्यसपछि फेरि प्रयास गर्न यसलाई फेरि सुरु गर्नुहोस्। | This device has been locked for security reasons. Connect your device to a power source for at least two hours, and then restart it to try again. | 
| 524 | सुरक्षाका कारणहरूले गर्दा यो साइन-इन विकल्पलाई लक गरिएको छ। फरक साइन-इन विकल्प प्रयोग गर्नुहोस् वा कम्तिमा दुई घण्टाको लागि तपाइँको यन्त्रलाई पावर स्रोतमा जडान गर्नुहोस् र त्यसपछि फेरि प्रयास गर्न यसलाई फेरि सुरु गर्नुहोस्। | This sign-in option has been locked for security reasons. Use a different sign-in option or connect your device to a power source for at least two hours, and then restart it to try again. | 
| File Description: | Microsoft पासपोर्ट कीको गणन प्रबन्धक | 
| File Version: | 10.0.15063.0 (WinBuild.160101.0800) | 
| Company Name: | Microsoft Corporation | 
| Internal Name: | ngckeyenum | 
| Legal Copyright: | © Microsoft Corporation. सर्वाधिकार सुरक्षित। | 
| Original Filename: | ngckeyenum.dll.mui | 
| Product Name: | Microsoft® Windows® Operating System | 
| Product Version: | 10.0.15063.0 | 
| Translation: | 0x461, 1200 |