If an error occurred or the following message in Nepali language and you cannot find a solution, than check answer in English. Table below helps to know how correctly this phrase sounds in English.
id |
Nepali |
English |
100 | Microsoft Passport |
Microsoft Passport |
101 | प्रयोगकर्ताहरूसँग सम्बद्ध पहिचान प्रदायकहरूलाई प्रमाणित गर्न प्रयोग गरिने क्रिप्टोग्राफिक कुञ्जीहरूको लागि प्रक्रिया एकाकीपन प्रदान गर्छ। यो सेवा अक्षम गरिएमा, यी कुञ्जीहरूको सबै प्रयोगहरू र व्यवस्थापन उपलब्ध हुने छैन, जसमा मेशिन लगअन र एकल-साइन अन एप्स र वेबसाइटहरूको लागि समावेश छन्। यो सेवा स्वत: सुरू र बन्द हुन्छ। यो सिफारिश गरिन्छ कि तपाईंले यो सेवा पुन: कन्फिगर नगर्नुहोस्। |
Provides process isolation for cryptographic keys used to authenticate to a user’s associated identity providers. If this service is disabled, all uses and management of these keys will not be available, which includes machine logon and single-sign on for apps and websites. This service starts and stops automatically. It is recommended that you do not reconfigure this service. |
200 | यो तपाइँ हो भनेर निश्चित गर्दै छ |
Making sure it’s you |
201 | सुरक्षाको लागि, %1!s! ले तपाइँको परिचय प्रमाणित गर्न आवश्यक छ। |
For security, %1!s! needs to verify your identity. |
202 | तपाइँको PIN परिवर्तन गर्नुहोस् |
Change your PIN |
203 | तपाइँको कार्य PIN परिवर्तन गर्नुहोस् |
Change your work PIN |
204 | यो पिन गलत छ। पुन: प्रयास गर्नुहोस्। |
The PIN is incorrect. Try again. |
205 | तपाइँ आफ्नो PIN परिवर्तन गर्नुहोस् भनेर तपाइँको संस्था चाहन्छ। |
Your organization requires that you change your PIN. |
206 | एउटा एप्लिकेसन |
an application |
207 | तपाईंले हालैमा प्रयोग नगर्नुभएको PIN प्रदान गर्नुहोस्। |
Provide a PIN that you haven’t used recently. |