1 | औंठाछाप |
Fingerprint |
2 | साइन इन गर्न, दर्ता गरिएको औंलालाई औंठाछाप पाठकमा स्क्यान गर्नुहोस्। |
To sign in, scan a registered finger on the fingerprint reader. |
3 | पिसि अनलक गर्न, दर्ता गरिएको औंलालाई औंठाछाप पाठकमा स्क्यान गर्नुहोस्। |
To unlock the PC, scan a registered finger on the fingerprint reader. |
101 | Windows ले तपाइँलाई साइन इन गराउन सकेन। |
Windows couldn’t sign you in. |
110 | तपाइँलाई पहिचान गर्नमा तपाइँको यन्त्रलाई समस्या भइरहेको छ। कृपया फेरि प्रयास गर्नुहोस्। |
Your device is having trouble recognizing you. Please try again. |
111 | त्यस औंठाछापलाई पहिचान गर्न सकिएन। तपाइँले Windows Hello मा आफ्नो औंठाछाप सेट अप गर्नुभएको छ भनी सुनिश्चित गर्नुहोस्। |
Couldn’t recognize that fingerprint. Make sure you’ve set up your fingerprint in Windows Hello. |
112 | पासवर्ड गलत छ। |
The password is incorrect. |
113 | औंठाछाप डाटाबेसमा बचत गरिएको पासवर्ड सही छैन। |
The password saved in the fingerprint database is not correct. |
116 | औंठाछाप साइन-इन हाल तपाइँको व्यवस्थापकद्वारा अक्षम बनाइएको छ। |
Fingerprint sign-in is currently disabled by your administrator. |
118 | माफ गर्नुहोस्, Windows ले तपाइँलाई तपाइँको औंठाछापद्वारा साइन इन गराउन सकेन। तपाइँको PIN मार्फत साइन इन गर्ने प्रयास गर्नुहोस्। |
Sorry, Windows couldn’t sign you in with your fingerprint. Try signing in with your PIN. |
119 | धेरै पटक साइन-इन गर्ने प्रयत्न गरिएको कारणले Windows Hello ब्लक गरिएको छ। Hello लाई अनब्लक गर्न, आफ्नो PIN मार्फत साइन इन गर्नुहोस्। |
Windows Hello has been blocked due to too many sign-in attempts. To unblock Hello, sign in with your PIN. |
120 | Windows सँग औंठाछाप साइन-इन पूरा गर्न पर्याप्त स्रोतहरू थिएनन्। अर्को साइन-इन विधि प्रयोग गर्ने प्रयास गर्नुहोस्। |
Windows didn’t have sufficient resources to complete a fingerprint sign-in. Try another sign-in method. |
140 | औंठाछाप साइन-इन सक्षम बनाउन आफ्नो पासवर्ड प्रविष्ट गर्नुहोस्। |
Enter your password to turn on fingerprint sign-in. |
141 | औंठाछाप अनलक सक्षम गर्न आफ्नो हालको पासवर्ड प्रविष्ट गर्नुहोस्। |
Enter your current password to enable fingerprint unlock. |
143 | तपाइँको औंला अलिकति माथि सार्नुहोस्। |
Move your finger slightly higher. |
144 | तपाइँको औंला अलिकति तल सार्नुहोस्। |
Move your finger slightly lower. |
145 | तपाइँको औंला अलिकति बायाँ सार्नुहोस्। |
Move your finger slightly to the left. |
146 | तपाइँको औंला अलिकति दायाँ सार्नुहोस्। |
Move your finger slightly to the right. |
147 | तपाइँको औंलालाई पाठकमा अझ विस्तारै सार्नुहोस्। |
Move your finger more slowly across the reader. |
148 | तपाइँको औंलालाई पाठकमा अझ छिटो सार्नुहोस्। |
Move your finger more quickly across the reader. |
149 | औंठाछाप पाठक प्रयोग गर्दा आफ्नो औंलालाई समतल तथा सिधा राख्ने प्रयास गर्नुहोस्। |
Try holding your finger flat and straight when using the fingerprint reader. |
150 | औंठाछाप पाठकमा लामो स्ट्रोक प्रयोग गर्ने प्रयास गर्नुहोस्। |
Try using a longer stroke across the fingerprint reader. |
151 | तपाइँलाई पहिचान गर्नमा तपाइँको यन्त्रलाई समस्या भइरहेको छ। तपाइँको सेन्सर सफा छ भनी सुनिश्चित गर्नुहोस्। |
Your device is having trouble recognizing you. Make sure your sensor is clean. |
152 | यो यन्त्रमा पहिले नै कोही साइन इन भएको छ। तपाइँले साइन इन गर्नु अघि उक्त व्यक्तिले साइन आउट गर्नुपर्ने हुन्छ। |
Someone is already signed in on this device. They need to sign out before you can sign in. |
154 | माफ गर्नुहोस्, केही गलत हुन गयो। कृपया फेरि प्रयास गर्नुहोस्। |
Sorry, something went wrong. Please try again. |
155 | Windows ले तपाइँको औंठाछाप क्रिडेन्सल प्रयोग गर्न सकेन किनभने यसले तपाइँको डोमेनलाई सम्पर्क गर्न सकेन। अर्को सञ्जालमा जडान गर्ने प्रयास गर्नुहोस्। |
Windows could not use your fingerprint credentials because it could not contact your domain. Try connecting to another network. |
156 | अर्को प्रयोगकर्ताले यो यन्त्र लक गरेको छ। साइन इन गर्न, Esc थिच्नुहोस्, र त्यसपछि प्रयोगकर्ता स्विच गर्नुहोस् मा क्लिक गर्नुहोस्। |
Another user has locked this device. To sign in, press Esc, and then click Switch user. |
159 | त्यो औंठाछाप यो खाताका लागि दर्ता गरिएको छैन। |
That fingerprint isn’t registered for this account. |
164 | तपाइँले प्रविष्ट गर्नुभएका पासवर्डहरू मिलेनन्। |
The passwords you entered did not match. |
165 | तपाइँको खातामा समय प्रतिबन्धहरू छन् जसले तपाइँलाई अहिले साइन इन गर्नबाट रोक्छ। पछि फेरि प्रयास गर्नुहोस्। |
Your account has time restrictions that keep you from signing in right now. Try again later. |
166 | तपाइँको खातालाई तपाइँलाई यो कम्प्युटर प्रयोग गर्नबाट रोक्न कन्फिगर गरिएको छ। कृपया अर्को कम्प्युटर प्रयोग गर्नुहोस्। |
Your account is configured to prevent you from using this computer. Please try another computer. |
167 | तपाइँको खाता अक्षम बनाइएको छ। तपाइँको प्रणाली व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्। |
Your account has been disabled. Contact your system administrator. |
168 | तपाइँको खाताको म्याद समाप्त भएको छ। तपाइँको प्रणाली व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्। |
Your account has expired. Contact your system administrator. |
169 | खाता प्रतिबन्धका कारण तपाइँ साइन इन गर्न सक्नुहुन्न। |
You can’t sign in because of an account restriction. |
170 | यो खातामा रहेको पासवर्ड यो समयमा परिवर्तन गर्न सकिदैँन। |
The password on this account cannot be changed at this time. |
171 | तपाइँको पासवर्डको म्याद समाप्त भएको छ। नयाँ पासवर्ड सेट गर्न, ठीक छ चयन गर्नुहोस्, प्रयोगकर्ता स्विच गर्नुहोस् लाई चयन गर्नुहोस्, तपाइँको हालको पासवर्ड पुन: प्रविष्ट गर्नुहोस्, र त्यसपछि स्क्रिनमा देखाइने प्रोम्प्टहरू पालना गर्नुहोस्। |
Your password has expired. To set a new password, select OK, select Switch user, reenter your current password, and then follow the prompts on the screen. |
172 | तपाइँको पासवर्डको म्याद समाप्त भएको छ र परिवर्तन गरिनुपर्छ। |
Your password has expired and must be changed. |
174 | तपाइँ प्रयोग गर्ने प्रयास गरिरहनु भएको साइन-इन विधिलाई यो पिसिमा अनुमति दिइएको छैन। थप जानकारीको लागि, तपाइँको सञ्जाल व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्। |
The sign-in method you’re trying to use isn’t allowed on this PC. For more info, contact your network administrator. |
176 | तपाइँको पासवर्डको म्याद समाप्त भएको छ। नयाँ पासवर्ड सेट गर्न, ठीक छ चयन गर्नुहोस्, प्रयोगकर्ता स्विच गर्नुहोस् लाई चयन गर्नुहोस्, आफ्नो हालको पासवर्ड पुन: प्रविष्ट गर्नुहोस्, र त्यसपछि स्क्रिनमा देखाइने प्रोम्प्टहरू पालना गर्नुहोस्। |
Your password has expired. To set a new password, select OK, select Switch user, reenter your current password, and then follow the prompts on the screen. |
1011 | औंठाछाप साइन-इन |
Fingerprint sign-in |
1012 | प्रदर्शन नाम |
Display name |
1013 | प्रयोगकर्ता स्थिति |
User status |
1014 | औंठाछाप साइन-इन प्रोम्प्ट |
Fingerprint sign-in prompt |
1015 | हालको पासवर्ड |
Current password |
1016 | नयाँ पासवर्ड |
New password |
1017 | पासवर्ड निश्चित गर्नुहोस् |
Confirm password |
1018 | ठीक छ |
OK |
1101 | औंठाछाप अनलक |
Fingerprint unlock |