ngccredprov.dll.mui Microsoft राहदानी प्रमाणपत्र प्रदायक a9694ffa5ef40cfb4e137b2f4685a024

File info

File name: ngccredprov.dll.mui
Size: 21504 byte
MD5: a9694ffa5ef40cfb4e137b2f4685a024
SHA1: 5fcdccca84348fad44ea293893453e5bf4b4729f
SHA256: 21aa576ff706c6a9ffc9d0ae39b460174346dbcd5290387e7901cce940b55a8f
Operating systems: Windows 10
Extension: MUI

Translations messages and strings

If an error occurred or the following message in Nepali language and you cannot find a solution, than check answer in English. Table below helps to know how correctly this phrase sounds in English.

id Nepali English
100पिन साइन-इन PIN sign-in
101पिन PIN
102फोन साइन-इन Phone sign-in
103शिर्षक सन्देश Title message
104सन्दर्भ सन्देश Context message
106कार्य पिन Work PIN
107नयाँ पिन New PIN
108पिन निश्चित गर्नुहोस् Confirm PIN
109पिन आवश्यकताहरू PIN requirements
110पिन नीति विवरणहरू PIN policy details
111मैले मेरो पिन बिर्सिएँ I forgot my PIN
112मैले मेरो कार्य पिन बिर्सिएँ I forgot my work PIN
113पिन रिसेट विवरणहरू PIN reset details
114यहाँ सूचीबद्ध नगरिएको विधि प्रयोग गर्नुहोस् Use a method not listed here
115हुन्छ OK
116अक्षर र चिन्हहरू समावेश गर्नुहोस् Include letters and symbols
117चुनौतीपूर्ण शब्दावली Challenge phrase
118फेरि प्रयास गर्नुहोस् Try again
119तपाइँको फोन रिसेट गर्नुहोस् Reset your phone
120यसको अर्थ के हो? What does this mean?
121प्रयोगकर्ता नाम User name
122नयाँ पासवर्ड New password
123पासवर्ड पुष्टि गर्नुहोस् Confirm password
200तपाइँको क्रिडेन्सलहरू रुजू गर्न सकिएन। Your credentials could not be verified.
201प्रदान गरिएका पिनहरू मिलेनन्। The provided PINs do not match.
202पिन प्रदान गर्नुहोस्। Provide a PIN.
203निर्बल वर्णहरू (A-Z, a-z), नम्बरहरू (0-9), स्पेस, र निम्न विशेष वर्णहरूलाई समावेश भएको पिन प्रदान गर्नुहोस्: ! " # $ % & ’ ( ) * + , - . / : ; ? @ [ \ ] ^ _ ` { | } ~ Provide a PIN that contains characters limited to unaccented letters (A-Z, a-z), numbers (0-9), space, and the following special characters: ! " # $ % & ’ ( ) * + , - . / : ; ? @ [ \ ] ^ _ ` { | } ~
204जसले जटिलता अपेक्षाहरूलाई उपलब्ध गराउछ त्यसलाई पिन प्रदान गर्नुहोस्। Provide a PIN that meets the complexity requirements.
205जसले जटिलता अपेक्षाहरूलाई उपलब्ध गराउछ त्यसलाई पिन प्रदान गर्नुहोस्। %1!s! Provide a PIN that meets the complexity requirements. %1!s!.
206तपाईंको पिन कम्तिमा पनि %1!u! वर्ण लामो हुन पर्दछ Your PIN must be at least %1!u! characters long
207तपाईंको पिन %1!u! वर्ण भन्दा लामो हुनु हुँदैन Your PIN can’t be more than %1!u! characters long
208तपाईंको पिनमा अमान्य वर्ण समावेश छ Your PIN contains an invalid character
209तपाईंको पिनमा कम्तिमा पनि एउटा ठूलो अक्षर हुन आवश्यक छ Your PIN must include at least one uppercase letter
210तपाईंको पिनमा कम्तिमा पनि एउटा सानो अक्षर हुन आवश्यक छ Your PIN must include least one lowercase letter
211तपाईंको पिनमा कम्तिमा पनि एउटा सङ्ख्या समावेश हुन आवश्यक छ Your PIN must include at least one number
212तपाईंको पिनमा कम्तिमा पनि एउटा विशेष वर्ण हुन आवश्यक छ Your PIN must include at least one special character
213तपाईंको पिनमा ठूला अक्षरहरू समावेश हुनु हुँदैन Your PIN can’t include uppercase letters
214तपाईंको पिनमा साना अक्षरहरू समावेश हुनु हुँदैन Your PIN can’t include lowercase letters
215तपाईंको पिनमा सङ्ख्याहरू समावेश हुनु हुँदैन Your PIN can’t include numbers
216तपाईंको पिनमा विशेष वर्णहरू समावेश हुनु हुँदैन Your PIN can’t include special characters
218पिन गलत छ। पुन: प्रयास गर्नुहोस्। The PIN is incorrect. Try again.
219यन्त्रमा सञ्चार त्रुटि देखा पर्‍यो। A communication error occurred with the device.
220चुनौतीपूर्ण शब्दावली उपलब्ध गराउनुहोस्। Provide the challenge phrase.
221उपलब्ध गराइएको चुनौतीपूर्ण शब्दावली गलत छ। The provided challenge phrase is incorrect.
222तपाईंले पहिले प्रयोग नगर्नुभएको पिन प्रदान गर्नुहोस्। Provide a PIN that you haven’t used before.
223तपाईंको पिन एक साधारण सङ्ख्या ढाँचा हुनु हुँदैन Your PIN can’t be a common number pattern
224प्रयोकर्ताको नाम उपलब्ध गराउनुहोस्। Provide a user name.
225प्रयोगकर्ता नाम वा पिन गलत छ। फेरि प्रयास गर्नुहोस्। The user name or PIN is incorrect. Try again.
226उपलब्ध गराइएको पासवर्ड मेल खाँदैन। The provided passwords do not match.
227पासवर्ड उपलब्ध गराउनुहोस्। Provide a password.
228प्रशासकले साइन-इन निषेध गरेको छ। साइन-इन गर्न, तपाइँको यन्त्र इन्टरनेटमा जडान भएको निश्चित गर्नुहोस् र सुरुमा आफ्नो प्रशासकलाई साइन-इन गर्न लगाउनुहोस्। An administrator has restricted sign in. To sign in, make sure your device is connected to the Internet, and have your administrator sign in first.
250तपाइँको यन्त्र अफलाइन छ। यस यन्त्रमा प्रयोग भएको अन्तिम पासवर्डको साथमा साइन इन गर्नुहोस्। Your device is offline. Sign in with the last password used on this device.
251यो खाता प्रयोग गर्न सकिँदैन किनभने यो एउटा संगठनसँग सम्बन्धित छ। फरक खाता प्रयास गर्नुहोस्। This account can’t be used because it belongs to an organization. Try a different account.
252तपाइँ अहिले आफ्नो यन्त्रमा साइन इन गर्न सक्नुहुन्न। तपाइँले यो यन्त्रमा प्रयोग गर्नुभएको अन्तिम पासवर्ड प्रयोग गर्नुहोस्। You can’t sign in to your device right now. Try the last password you used on this device.
302तपाइँ यो खाताद्वारा साइन इन गर्न सक्नुहुन्न। फरक खाता प्रयोग गर्नुहोस्। You can’t sign in with this account. Try a different account.
350तपाइँको खातामा समयको प्रतिबन्धहरू छन् जसले गर्दा तपाइँलाई अहिले साइन इन गर्नबाट बन्चित गर्छ। पछि पुन: प्रयास गर्नुहोस्। Your account has time restrictions that prevent you from signing in right now. Try again later.
351तपाइँको खाता असक्षम गरिएको छ। तपाइँको प्रणाली प्रशासकलाई सम्पर्क गर्नुहोस्। Your account has been disabled. Contact your system administrator.
352Windows Hello प्रयोग गर्नका लागि तपाइँले आफ्नो संगठनको सञ्जालमा अस्थायी रूपमा जडान गर्न आवश्यक छ। तपाइँले यस यन्त्रमा प्रयोग गरिएको अन्तिम साइन-इन विकल्पको प्रयोग गरी अझैपनि साइन-इन गर्न सक्नुहुन्छ। You need to temporarily connect to your organization’s network to use Windows Hello. You can still sign in with the last sign-in option used on this device.
353तपाइँले प्रयोग गर्न प्रयास गरिरहनुभएको साइन-इन विधिलाई यो यन्त्रमा अनुमति दिइएको छैन। थप जानकारीको लागि, आफ्नो प्रणाली व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्। The sign-in method you’re trying to use isn’t allowed on this device. For more information, contact your system administrator.
354तपाइँको खाताको समय समाप्त भएको छ। तपाइँको प्रणाली प्रशासकलाई सम्पर्क गर्नुहोस्। Your account has expired. Contact your system administrator.
356अनुरोध गरिएको कुञ्जी कन्टेनर यन्त्रमा समावेश छेन। The requested key container does not exist on the device.
357अनुरोध गरिएको प्रमाणपत्र यो यन्त्रमा समावेश छैन। The requested certificate does not exist on the device.
358अनुरोध गरिएको प्रमाणपत्र यो यन्त्रमा समावेश छेन। The requested keyset does not exist on the device.
359यो यन्त्रलाई प्रयोग गर्न सकिएन। थप विवरणहरू प्रणाली घटना लगमा उपलब्ध हुन सक्छन। यो त्रुटिको लागि तपाइँको प्रणाली प्रशासकमा सम्पर्क राख्नुहोस्। This device could not be used. Additional details may be available in the system event log. Report this error to your system administrator.
360प्रमाणित गर्नको लागि प्रयोग गरिएको प्रमाणपत्रको समय समाप्त भएको छ। The certificate used for authentication has expired.
361प्रमाणित गर्नको लागि प्रयोग गरिएको प्रमाणपत्र रद्द गरिएको छ। The certificate used for authentication has been revoked.
362प्रमाणीकरणको लागि प्रयोग गरिएको प्रमाणपत्रको प्रक्रियाको दौरान अविश्वसनिय प्रमाण अधिकारी पत्ता लगाईएको थियो। An untrusted certification authority was detected while processing the certificate used for authentication.
363प्रमाणिकरणको लागि प्रयोग गरिएको प्रमाणपत्र रद्द भएको स्थिति पत्ता लगाउन सकिएको छैन। The revocation status of the certificate used for authentication could not be determined.
364प्रमाणिकरणको लागि प्रयोग गरिएको प्रमाणपत्र विश्वसनीय छैन। The certificate used for authentication is not trusted.
365तपाइँको पासवर्ड समाप्त भइसक्यो र परिवर्तन गरिएको हुनुपर्थ्यो। पासवर्ड परिवर्तन गर्ने हो भने तपाइँले साइन इन गर्नु पर्छ। Your password has expired and must be changed. You must sign in with your password in order to change it.
366तपाइँलाई यो यन्त्र प्रयोग गर्न बाट रोक्नको लागि तपाइँको खाता कन्फिगर गरिएको छ। अर्को यन्त्र प्रयास गर्नुहोस्। Your account is configured to prevent you from using this device. Try another device.
367साइन-इन असफल भयो। तपाइँको प्रणाली प्रशासकसँग सम्पर्क गर्नुहोस् र तिनिहरूलाई KDC प्रमाणपत्र मान्य हुन सकेन भनेर भन्नुहोस्। थप जानकारीहरू प्रणाली घटना लगमा उपलब्ध हुन सक्छन। Sign-in failed. Contact your system administrator and tell them that the KDC certificate could not be validated. Additional information may be available in the system event log.
368यस यन्त्रसँगको साइन इन तपाइँको खाताको लागि समर्थित छैन। थप जानकारीको लागि तपाइँको प्रणाली व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्। Signing in with this device isn’t supported for your account. Contact your system administrator for more information.
369त्यो विकल्प अस्थायी रूपमा अनुपलब्ध छ। अहिलेका लागि, कृपया साइन-इन गर्न फरक विधि अपनाउनुहोस्। That option is temporarily unavailable. For now, please use a different method to sign in.
400तपाईंको पासवर्डको म्याद सकिएको छ। तपाईंले आफ्नो पासवर्ड प्रयोग गरि साइन-इन गर्नुपर्छ र पासवर्ड परिवर्तन गर्नुपर्छ। तपाईंले आफ्नो पासवर्ड परिवर्तन गरिसेकपछि, तपाईं आफ्नो PIN प्रयोग गरि साइन-इन गर्न सक्नुहुन्छ। Your password has expired. You must sign in with your password and change it. After you change your password, you can sign in with your PIN.
401तपाईंको पासवर्ड अन्य यन्त्रमा परिवर्तन गरिएको छ। तपाईंले यस यन्त्रमा आफ्नो नयाँ पासवर्डसहित एकपटक साइन-इन गर्नुपर्छ, त्यसपछि तपाईंले आफ्नो PIN सहित साइन- इन गर्न सक्नुहुन्छ। Your password was changed on a different device. You must sign in to this device once with your new password, and then you can sign in with your PIN.
500तपाईंको सङ्गठनले निम्न पिन आवश्यकताहरू सेट गरेको छ:
कम्तिमा पनि %1!u! वर्ण लामो हुनु पर्दछ
%2!u! वर्ण भन्दा लामो हुनु हुँदैन
%3!s!
%4!s!
%5!s!
%6!s!
%7!s!
Your organization has set the following PIN requirements:
Must be at least %1!u! characters long
Can’t be longer than %2!u! characters
%3!s!
%4!s!
%5!s!
%6!s!
%7!s!
501ठूला अक्षरहरू समावेश हुन सक्छन् May include uppercase letters
502साना अक्षरहरू समावेश हुन सक्छन् May include lowercase letters
503अङ्कहरू समावेश हुन सक्छन् May include digits
504विशेष वर्णहरू समावेश हुन सक्छन् May include special characters
505कम्तिमा पनि एउटा ठूलो अक्षर समावेश हुनु पर्दछ Must include at least one uppercase letter
506कम्तिमा पनि एउटा सानो अक्षर समावेश हुनु पर्दछ Must include at least one lowercase letter
507कम्तिमा पनि एउटा सङ्ख्या समावेश हुनु पर्दछ Must include at least one number
508कम्तिमा पनि एउटा विशेष वर्ण समावेश हुनु पर्दछ Must include at least one special character
509ठूला अक्षरहरू समावेश हुनु हुँदैन Can’t include uppercase letters
510साना अक्षरहरू समावेश हुनु हुँदैन Can’t include lowercase letters
511अङ्कहरू समावेश हुनु हुँदैन Can’t include digits
512विशेष वर्णहरू समावेश हुनु हुँदैन Can’t include special characters
513तपाइँले गलत पिनलाई धेरै पटक प्रविष्ट गर्नुभएको छ।

पुन: प्रयास गर्न, तपाइँको यन्त्रलाई पुन: सुरु गर्नुहोस्।
You’ve entered an incorrect PIN too many times.

To try again, restart your device.
514
यदि तपाइँले पुन: गलत पिन प्रविष्ट गर्नुभयो भने, हामीले यस यन्त्रबाट सबै व्यक्तिगत सामग्री मेटाउनेछौं। पुन: प्रयास गर्नुपूर्व तपाइँले आफ्नो सहायक व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुनेछ।

If you enter the wrong PIN again, we’ll erase all personal content from this device. You might want to contact your support person before trying again.
515तपाइँले गलत पिनलाई धेरै पटक प्रविष्ट गर्नुभएको छ।
%1!s!
पुन: प्रयास गर्न, तल %2!s! प्रविष्ट गर्नुहोस्।
You’ve entered an incorrect PIN several times.
%1!s!
To try again, enter %2!s! below.
516A1B2C3 A1B2C3
517तपाइँको संगठनले तपाइँले आफ्नो पिन परिवर्तन गर्नुहोस् भन्ने चाहन्छ। Your organization requires that you change your PIN.
518सुरक्षाका लागि, तपाइँको संगठनका अनुसार तपाइँको यन्त्र पिनद्वारा सुरक्षित हुनुपर्छ। For security, your organization requires that your device be protected by a PIN.
519साइन-इन गर्नको लागि तपाइँको फोनमा Microsoft प्रमाणीकरण एप्लिकेसन्लिकेसनको प्रयोग गर्नुहोस्। To sign in, use the Microsoft Authenticator app on your phone.
520तपाइँको संस्थाले तपाइँले पासवर्ड परिवर्तन गर्नुहोस् भन्ने चाहन्छ। Your organization requires that you change your password.
521तपाइँको पासवर्ड परिवर्तन गर्नुहोस् Change your password
522यहाँ पिन प्रविष्ट गर्नाले Windows Hello पनि अन हुनेछ। Entering a PIN here will also turn on Windows Hello.
523तपाइँले सेटिङ्गहरू खाताहरू साइन-इन विकल्पहरूमा गएर आफ्नो पिन रिसेट गर्न सक्नुहुन्छ। You can reset your PIN by going to Settings Accounts Sign-in options.
524तपाइँको पिन परिवर्तन गर्नुहोस् Change your PIN
525तपाइँको कार्य पिन परिवर्तन गर्नुहोस् Change your work PIN
526पिन सेटअप गर्नुहोस् Set up a PIN
527कार्य पिन सेटअप गर्नुहोस् Set up a work PIN
528असफल साइन-इन प्रयासहरू वा दोहोरिएका शटडाउनका कारण यो यन्त्र लक भयो। आफ्नो यन्त्रलाई कम्तीमा पनि %1!u! का लागि पावर दिनुहोस् %2!s! गर्नुहोस् र त्यसपछि फेरि प्रयास गर्नुहोस्। This device is locked because of failed sign-in attempts or repeated shutdowns. Keep your device powered on for at least %1!u! %2!s! and then try again.
529केही गलत भयो (कोड: 0x%1!x!)। यदि त्यसले समस्या समाधान गरेको छ भनी हेर्न आफ्नो यन्त्र पुन: सुरूवात गर्नुहोस्। Something went wrong (code: 0x%1!x!). Restart your device to see if that fixes the problem.
530केही गलत भयो (कोड: 0x%1!x!)। यस त्रुटि सन्देशलाई रद्द गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् र पुन: प्रयास गर्नुहोस्। Something went wrong (code: 0x%1!x!). Click the link below to dismiss this error message and try again.
531तपाईंको संगठनले निम्न पिन आवश्यकता सेट गरेको छ:
कम्तिमा पनि %1!u! अङ्क लामो हुनु पर्दछ
%2!s!
%3!s!
Your organization has set the following PIN requirements:
Must be at least %1!u! digits long
%2!s!
%3!s!
532%1!u! अंकभन्दा लामो हुनु हुँदैन Can’t be longer than %1!u! digits
533सङ्ख्या ढाँचा हुनु हुँदैन (जस्तै 123456 वा 11111) Can’t be a number pattern (such as 123456 or 11111)
534केही गलत भयो। थप जानकारीको लागि फोन साइन-इनमा जानुहोस्। Something went wrong. Go to Phone sign-in for more information.
535यस यन्त्रमा Bluetooth लाई अफ गरिएको छ वा उपलब्ध छैन। फोन साइन-इनका लागि Bluetooth आवश्यक छ। Bluetooth is turned off or not available on this device. Phone sign-in requires Bluetooth.
536तपाइँले फोन साइन-इनका लागि सेट अप गर्नुहुन्छ भने, तपाइँको संगठनद्वारा व्यवस्थित गरिएका फोन सहित यस पिसिलाई अनलक गर्नका लागि यस विकल्पलाई प्रयोग गर्न सक्नुहुन्छ। यो तपाइँमा लागू हुँदैन भने, आफ्नो खाताको लागि अर्को साइन-इन विकल्प छान्नुहोस्। If you’re set up for phone sign-in, you can use this option to unlock this PC with a phone managed by your organization. If this doesn’t apply to you, choose another sign-in option for your account.
537हामीले %1!s! मा सूचना पठाएका छौं। आफ्नो फोनको निर्देशनहरू पछ्याउनुहोस्। तपाइँले नोट प्राप्त गर्नुभएको छैन भने, Microsoft प्रमाणीकरण गर्ने एप्लिकेसन खोल्ने प्रयास गर्नुहोस्। We sent a notification to %1!s!. Follow the instructions on your phone. If you didn’t get the note, try opening the Microsoft Authenticator app.
538यस यन्त्रमा Bluetooth अफ गरिएको छ वा उपलब्ध छैन। तपाइँसँग Bluetooth छ भने सेटिङ्हरू  यन्त्रहरू Bluetooth मा गई यसलाई अन गर्नुहोस्। Bluetooth is turned off or not available on this device. If you have Bluetooth, turn it on by going to Settings Devices Bluetooth.
539हामी %1!s! मा जडान गर्न सक्दैनौं। तपाइँको फोन Bluetooth को दायरामा छ र यो अन छ भनी सुनिश्चित गर्नुहोस्।। ( सेटिङ्हरू यन्त्रहरू Bluetooth)। We can’t connect to %1!s!. Ensure your phone is in range and Bluetooth is turned on (Settings Devices Bluetooth).
540केही गलत भयो (कोड: 0x%1!x!)। Something went wrong (code: 0x%1!x!).
541केही गलत भयो Something went wrong
542तपाइँको फोनमा सुरक्षा समस्या छ, त्यसैले हामीले तपाइँको लगतमा अनाधिकृत पहुँचलाई रोक्न यसलाई लक गर्‍यौं। तपाइँले आफ्नो फोन रिसेट गर्न तलको लिंकमा ट्याप गर्न सक्नुहुन्छ र समस्याको समाधान गर्न सक्नुहुन्छ। क्लाउडमा जगेडा नगरिएको कुनै पनि लगत तपाइँले आफ्नो फोन रिसेट गर्दा गुम्नेछ। Your phone has a security problem, so we locked it to prevent unauthorized access to your data. You can tap the link below to reset your phone and fix the problem. Any data that is not backed up to the cloud will be lost when you reset your phone.
543फेरि प्रयास गर्नुहोस्... Trying again...
544असफल साइन-इन प्रयासहरू वा दोहोरिएका शटडाउनका कारण यो साइन-इन विकल्प असक्षम भयो। फरक साइन-इन विकल्प प्रयोग गर्नुहोस् वा तपाइँको यन्त्रले तपाइँलाई फेरि प्रयास गर्ने अनुमति नदिंदासम्म आफ्नो यन्त्रलाई पावर दिनुहोस्। This sign-in option is disabled because of failed sign-in attempts or repeated shutdowns. Use a different sign-in option, or keep your device powered on until your device allows you to try again.
545तपाइँले धेरै पटक गलत पिन प्रविष्ट गर्नुभयो।

%1!u! %2!s! का लागि तपाइँको पिन असक्षम गरियो.
You’ve entered an incorrect PIN too many times.

Your PIN is disabled for %1!u! %2!s!.
546सेकेन्ड seconds
547मिनेट minute
549घण्टा hour
551असफल साइन-इन प्रयासहरू वा दोहोरिएका शटडाउनका कारण यो साइन-इन विकल्प असक्षम भयो। फरक साइन-इन विकल्प प्रयोग गर्नुहोस् वा आफ्नो यन्त्रलाई कम्तीमा पनि %1!u! का लागि पावर दिनुहोस् %2!s! गर्नुहोस् र त्यसपछि फेरि प्रयास गर्नुहोस्। This sign-in option is disabled because of failed sign-in attempts or repeated shutdowns. Use a different sign-in option, or keep your device powered on for at least %1!u! %2!s! and then try again.
552%1!s!

तपाइँले http://aka.ms/unlockdevice मा दिइएका निर्देशनहरूको पालना गरेर पनि टाढाबाटै आफ्नो यन्त्र अनलक गर्न सक्नुहुन्छ।

%1!s!

You can also unlock your device remotely by following the instructions at http://aka.ms/unlockdevice.

553%1!s!

तपाइँको IT सहायता व्यक्तिले तपाइँको यन्त्र अनलक गर्न तपाइँको मद्दत गर्न पनि सक्षम हुनसक्नेछ।

%1!s!

Your IT support person may also be able to help you unlock your device.

EXIF

File Name:ngccredprov.dll.mui
Directory:%WINDIR%\WinSxS\amd64_microsoft-windows-s..-credprov.resources_31bf3856ad364e35_10.0.15063.0_ne-np_2097e128468d3b24\
File Size:21 kB
File Permissions:rw-rw-rw-
File Type:Win32 DLL
File Type Extension:dll
MIME Type:application/octet-stream
Machine Type:Intel 386 or later, and compatibles
Time Stamp:0000:00:00 00:00:00
PE Type:PE32
Linker Version:14.10
Code Size:0
Initialized Data Size:20992
Uninitialized Data Size:0
Entry Point:0x0000
OS Version:10.0
Image Version:10.0
Subsystem Version:6.0
Subsystem:Windows GUI
File Version Number:10.0.15063.0
Product Version Number:10.0.15063.0
File Flags Mask:0x003f
File Flags:(none)
File OS:Windows NT 32-bit
Object File Type:Dynamic link library
File Subtype:0
Language Code:Nepali
Character Set:Unicode
Company Name:Microsoft Corporation
File Description:Microsoft राहदानी प्रमाणपत्र प्रदायक
File Version:10.0.15063.0 (WinBuild.160101.0800)
Internal Name:ngccredprov
Legal Copyright:© Microsoft Corporation। सर्वाधिकार सुरक्षित गरिएको छ।
Original File Name:ngccredprov.dll.mui
Product Name:Microsoft® Windows® Operating System
Product Version:10.0.15063.0
Directory:%WINDIR%\WinSxS\wow64_microsoft-windows-s..-credprov.resources_31bf3856ad364e35_10.0.15063.0_ne-np_2aec8b7a7aedfd1f\

What is ngccredprov.dll.mui?

ngccredprov.dll.mui is Multilingual User Interface resource file that contain Nepali language for file ngccredprov.dll (Microsoft राहदानी प्रमाणपत्र प्रदायक).

File version info

File Description:Microsoft राहदानी प्रमाणपत्र प्रदायक
File Version:10.0.15063.0 (WinBuild.160101.0800)
Company Name:Microsoft Corporation
Internal Name:ngccredprov
Legal Copyright:© Microsoft Corporation। सर्वाधिकार सुरक्षित गरिएको छ।
Original Filename:ngccredprov.dll.mui
Product Name:Microsoft® Windows® Operating System
Product Version:10.0.15063.0
Translation:0x461, 1200