| 200 | यदि स्थान खुला छ भने, यो यन्त्रमा प्रयोग गर्ने प्रत्येक व्यक्तिले उनीहरूको आफ्नो स्थान सेटिङ्हरू छान्न सक्छन्। |
If location is on, each person using this device can choose their own location settings. |
| 201 | यो यन्त्रको लागि स्थान बन्द छ |
Location for this device is off |
| 202 | यो यन्त्रको लागि स्थान खुला छ |
Location for this device is on |
| 203 | परिवर्तन गर्नुहोस् |
Change |
| 210 | स्थान सेवाहरू |
Location service |
| 212 | स्थान सेवाहरू खुला छन् भने, Windows एप्लिकेसन र सेवाहरूले तपाइँको स्थानको प्रयोग गर्न सक्छन् तर तपाइँले अझै पनि विशेष एप्लिकेसनहरूको स्थान बन्द गर्न सक्नुहुन्छ। |
If the location service is on, Windows, apps, and services can use your location, but you can still turn off location for specific apps. |
| 213 | सामान्य स्थान |
General location |
| 214 | मेरो यथार्थ स्थानको प्रयोग गर्न नसक्ने एप्लिकेसनहरूले अझै पनि मेरो सामान्य स्थानको प्रयोग गर्न सक्छन्, जस्तै सहर, ZIP सङ्केत वा क्षेत्र। |
Apps that cannot use my precise location can still use my general location, such as city, zip code, or region. |
| 220 | कुनै एप्लिकेसनले तपाइँको स्थान प्रयोग गरिरहेको छ भने, तपाइँले यो चिन्ह देख्नुहुनेछ: |
If an app is using your location, you’ll see this icon: |
| 221 | स्थान चिन्ह देखाउनुहोस् |
Show location icon |
| 230 | स्थान खुला हुँदा, तपाइँको स्थानको इतिहासलाई सीमित समयको लागि यन्त्रमा भण्डार गरिन्छ र तपाइँको स्थान प्रयोग गर्ने एप्लिकेसनहरूले प्रयोग गर्न सक्नेछन्। |
If location is on, your location history is stored for a limited time on the device, and can be used by apps that use your location. |
| 231 | खाली गर्नुहोस् |
Clear |
| 232 | यो यन्त्रमा इतिहास खाली गर्नुहोस् |
Clear history on this device |
| 233 | स्थान इतिहास प्रयोग गर्छ |
Uses location history |
| 240 | पूर्वनिर्धारित सेट गर्नुहोस् |
Set default |
| 241 | हामीले यस पिसिमा थप वास्तविक स्थान पत्ता लगाउन नसक्दा Windows, एप्लिकेसनहरू र सेवाहरूले यसको प्रयोग गर्न सक्छन्। |
Windows, apps, and services can use this when we can’t detect a more exact location on this PC. |
| 250 | जियोफेन्सिङ भनेको रुचिकर ठाउँको वरिपरि बनाइएको घेरामा तपाइँ त्यस भित्र वा बाहिर जाँदै हुनुहुन्छ कि भनी हेर्न तपाइँको स्थान प्रयोग गर्नु हो। |
Geofencing means using your location to see when you cross in or out of a boundary drawn around a place of interest. |
| 251 | तपाइँको एक वा धेरै एप्लिकेसनहरूले हाल जियोफेन्सिङ प्रयोग गरिरहेका छन्। |
One or more of your apps are currently using geofencing. |
| 252 | तपाइँको कुनैपनि एप्लिकेसनले हाल जियोफेन्सिङ प्रयोग गरिरहेको छैन। |
None of your apps are currently using geofencing. |
| 260 | साइटहरूको लागि अझै पनि अनुमति आवश्यक छ |
Sites still need permission |
| 261 | Cortana |
Cortana |
| 262 | Cortana लाई काम गर्नको लागि स्थान इतिहास अन गरिएको हुनुपर्छ |
Location history must be on for Cortana to work |
| 263 | कम्पनी नीतिद्वारा असक्षम गरियो |
Disabled by company policy |