If an error occurred or the following message in Nepali language and you cannot find a solution, than check answer in English. Table below helps to know how correctly this phrase sounds in English.
id |
Nepali |
English |
100 | तपाइँको SKYDRIVE_BRAND_NAME पूर्ण छ |
Your SKYDRIVE_BRAND_NAME is full |
101 | थप भण्डारण किन्नुहोस् |
Buy more storage |
102 | वेवास्ता गर्नुहोस् |
Ignore |
103 | हामीले तपाइँको एप्लिकेसन लगत र पिसि सेटिङहरूलाई हालै SKYDRIVE_BRAND_NAME मा जगेडा गर्न प्रयास गर्यौं, तर त्यहाँ पर्याप्त खाली ठाउँ थिएन। तपाइँ थप भण्डारण किन्न वा आफ्नो भण्डारण प्रयोगलाई व्यवस्थित गर्न पिसि सेटिङ्हरूमा जान सक्नुहुन्छ। |
We just tried backing up your app data and PC settings to SKYDRIVE_BRAND_NAME, but there wasn’t enough space. You can buy more storage or go to PC settings to manage your storage space. |
104 | भण्डारण व्यवस्थित गर्नुहोस् |
Manage storage |
105 | पुन: भण्डारण पूरा हुन सक्दैँन |
Restore could not be completed |
106 | हुन्छ |
OK |
107 | हामी तपाइँको लगतलाई SKYDRIVE_BRAND_NAME बाट प्रतिलिपि बनाउन असमर्थ छौं। पिसि सेटिङ्हरूको खाता सेक्सनमा जान प्रयास गरेर आफ्नो Microsoft खातालाई यस पिसिबाट जडान विच्छेद गर्नुहोस्, र त्यसपछि यसलाई पुन: थप्नुहोस्। यदि त्यस्तो गर्दा काम गर्दैन भने, तपाइँ यसको फ्याक्ट्री सेटिङहरूमा आफ्नो पिसि पुन: सेट गर्न प्रयास गर्न सक्नुहुन्छ, र त्यसपछि आफ्नो खाता पुन: थप्न सक्नुहुन्छ। |
We weren’t able to copy your settings over from SKYDRIVE_BRAND_NAME. Try going to the Accounts section of PC settings, disconnect your Microsoft account from this PC, and then add it again. If that doesn’t work, you can try resetting your PC to its factory settings, and then adding your account again. |
112 | कम डिस्क स्थान |
Low disk space |
113 | तपाइँको यस पिसी मा खाली स्थान छैन। प्रयोग हेर्न र केही स्थान सफा गर्नको लागि भण्डारणलाई व्यवस्थित गर्नुहोस्। |
You’re running out of space on this PC. Manage storage to view usage and free up some space. |
114 | मलाई पुन: नसम्झाउनुहोस् |
Don’t remind me again |
115 | बन्द गर्नुहोस् |
Close |
128 | तपाइँको SKYDRIVE_BRAND_NAME भरी छ |
Your SKYDRIVE_BRAND_NAME is full |