systemreset.exe Windows को लागि प्रणाली रिसेट 505b6c1741ad4ba5b54966eb82fc2947

File info

File name: systemreset.exe.mui
Size: 24064 byte
MD5: 505b6c1741ad4ba5b54966eb82fc2947
SHA1: 0f4dfd35f5a87931133d2be348d1d643ff850950
SHA256: 5ae2f7e1883beed4c2667a4df5a422a281d2dd433ccaa738721e4edb0f64e37d
Operating systems: Windows 10
Extension: MUI
In x64: systemreset.exe Windows को लागि प्रणाली रिसेट (32-बिट)

Translations messages and strings

If an error occurred or the following message in Nepali language and you cannot find a solution, than check answer in English. Table below helps to know how correctly this phrase sounds in English.

id Nepali English
136अर्को Next
137रद्द गर्नुहोस् Cancel
138रिसेट गर्नुहोस् Reset
139बन्द गर्नुहोस् Close
140सुरुवात गर्नुहोस् Start
142Windows स्थापित भएको ड्राइभ मात्रै Only the drive where Windows is installed
143सबै ड्राइभहरू All drives
144प्रभावमा पर्ने ड्राइभहरूको सूची मलाई देखाउनुहोस् Show me the list of drives that will be affected
145के तपाइँ सबै ड्राइभहरूबाट सबै फाइलहरू हटाउन चाहनुहुन्छ? Do you want to remove all files from all drives?
147थप डिस्क ठाउँ आवश्यक छ Additional disk space needed
148डिस्क ठाउँ खाली गर्न, तपाइँले: To free up disk space, you can:
149डिस्क सरसफाइ चलाउनहोस् Run Disk Cleanup
150आफ्ना फाइलहरूलाई कुनै बाह्य यन्त्रमा प्रतिलिपि बनाउनुहोस् र तिनीहरूलाई यस पिसिबाट मेटाउनुहोस् Copy your files to an external device and delete them from this PC
151कार्यक्रमहरूको स्थापना हटाउनुहोस् Uninstall programs
153यसले धेरै समय लिँदैन This won’t take long
155एउटा विकल्प रोज्नुहोस् Choose an option
156यो पिसिलाई तपाइँको कार्यस्थलको लागि सेट अप राख्नुहोस् Keep this PC set up for your workplace
157हो Yes
158ती प्रावधान प्याकेजहरूलाई बचत गर्छ जसले तपाइँको पिसिलाई कार्यस्थलका स्रोतहरू प्रयोग गर्न दिन्छ। Saves provisioning packages that let your PC use workplace resources.
159होइन No
160ती प्रावधान प्याकेजहरूलाई हटाउँछ जसले तपाइँको पिसिलाई कार्यस्थलका स्रोतहरू प्रयोग गर्न दिन्छ। Removes provisioning packages that let your PC use workplace resources.
161चेतावनी! Warning!
162यो पिसीलाई हालैमा Windows 10 मा स्तरवृद्धि गरिएको थियो। यदि तपाईंले यो पिसिलाई रिसेट गरेमा, तपाईंले स्तरवृद्धिलाई पूर्वस्थितिमा फर्काएर Windows को अघिल्लो संस्करणमा फर्कन सक्नुहुन्न। This PC was recently upgraded to Windows 10. If you Reset this PC, you won’t be able to undo the upgrade and go back to the previous version of Windows.
163यो पिसिलाई रिसेट गर्न तैयार Ready to reset this PC
165पूर्वावस्थामा ल्याउन तैयार Ready to restore
166ताजा सुरुवात गर्नुहोस् Fresh start
167सुरु गरौं Let's get started
169तैयारी गर्दै Getting things ready
171यसले केही मिनेट लिनेछ, र तपाइँको पिसि फेरि सुरु हुनेछ। This will take a while and your PC will restart.
173(%2!ws!) मा थप %1!ws! डिस्क खाली ठाउँ आवश्यक छ। An additional %1!ws! of free disk space is needed on (%2!ws!).
179द्रष्टव्य: प्रशोधन पूर्ण नभएसम्म BitLocker ड्राइभ गुप्तलेखन अस्थायी रूपमा स्थगित गरिन्छ। Note: BitLocker drive encryption will be temporarily suspended until the process is done.
180महत्त्वपूर्ण: तपाइँ सुरु गर्नु भन्दा अघि तपाइँको पिसिलाई प्लग इन गर्नुहोस् Important: Plug in your PC before you start
181अन्य मानिस यस पिसिमा लग अन छन् Other people are logged on to this PC
182के तपाइँ जारी राख्न चाहनुहुन्छ? यसले तिनीहरूलाई बचत नगरिएको लगत गुमाउन लगाउँछ। Do you want to continue? This will cause them to lose unsaved data.
183पूर्वावस्थामा ल्याउनुहोस् Restore
189यसले तपाइँका व्यक्तिगत फाइलहरू र एप्लिकेसनहरू तपाइँको पिसिबाट हटाउँछ र सबै सेटिङहरूलाई पूर्वनिर्धारितहरूमा पूर्वावस्थामा फर्काउँछ। यदि तपाइँले फाइल इतिहास प्रयोग गर्नुभयो भने, तपाइँ अघि बढ्नु अघि तपाइँका फाइलहरूका सबैभन्दा नयाँ संस्करणहरूको प्रतिलिपि तपाइँको फाइल इतिहास ड्राइभमा बनाइएका छन् भनेर यकिन गर्नुहोस्। यसले केही मिनेट मात्रै लिन्छ र तपाइँको पिसि फेरि सुरु हुन्छ। This will remove your personal files and apps from your PC and restore all settings to their defaults. If you use File History, make sure the latest versions of your files were copied to your File History drive before you proceed. This will take a few minutes and your PC will restart.
190द्रष्टव्य: BitLocker ड्राइभ गुप्तलेखन बन्द गरिन्छ। Note: BitLocker drive encryption will be turned off.
191तपाइँको पिसिसँग एक भन्दा बढी ड्राइभ छ Your PC has more than one drive
192यदि तपाइँ सबै ड्राइभहरूबाट फाइलहरू हटाउन छान्नुभयो भने, यी ड्राइभहरू प्रभावित हुनेछन्: If you choose to remove files from all drives, these drives will be affected:
193प्रभावित हुने ड्राइभहरू Drives that will be affected
194नाम नगरिएको ड्राइभ Unnamed drive
195हामी तपाइँको पिसि ब्याटरी शक्तिमा चलिरहेको बेला त्यसलाई रिसेट गर्न सक्दैँनौं। We can’t reset your PC while it’s running on battery power.
196तपाइँको पिसि प्लग इन गर्नुहोस् Plug in your PC
197कुनै पनि परिवर्तनहरू गरिएनन्। No changes were made.
198तपाइँको पिसि रिसेट गर्नमा समस्या थियो There was a problem resetting your PC
201यो पिसि रिसेट गर्न तपाइँका फाइलहरू राख्न सकिँदैन Cannot reset this PC and keep your files
202यो पिसिलाई रिसेट गर्न र साथमा तपाइँका फाइलहरू राख्न, प्रयोगकर्ताहरू, प्रोग्राम फाइलहरू, र Windows डाइरेक्टरीहरू एउटै ड्राइभमा हुन जरूरी छ। यसको सट्टा तपाईंले यो पिसिलाई रिसेट गरेर सबै कुरा हटाउन छान्न सक्नुहुन्छ, तर तपाइँले पहिले आफ्ना व्यक्तिगत फाइलहरूलाई जगेडा गर्नुपर्छ। To reset this PC and keep your files, the Users, Program Files, and Windows directories need to be on the same drive. You can choose to reset this PC and remove everything instead, but you should back up your personal files first.
203के तपाइँ ड्राइभहरूलाई पनि खाली गर्न चाहनुहुन्छ? Do you want to clean the drives, too?
204फाइलहरू हटाउनुहोस् र ड्राइभ खाली गर्नुहोस् Remove files and clean the drive
205यसले केही घण्टा लिन सक्छ, तर अरूलाई तपाइँका हटाइएका फाइलहरू पुन: प्राप्त गर्न कठिन बनाउनेछ। तपाइँ यो पिसिलाई रिसाइकल गर्दै हुनुहुन्छ भने यो प्रयोग गर्नुहोस्। This might take a few hours, but will make it harder for someone to recover your removed files. Use this if you’re recycling the PC.
206मेरा फाइलहरू मात्रै हटाउनुहोस् Just remove my files
207यो छिटो हुन्छ, तर कम सुरक्षित हुन्छ। तपाइँ यो पिसि आफूसँगै राख्दै हुनुहुन्छ भने, यो प्रयोग गर्नुहोस्। This is quicker, but less secure. Use this if you’re keeping the PC.
211यस तपाइँको व्यक्तिगत फाइलहरू र एप्लिकेसनहरूलाई तपाइँको पिसिबाट हटाउँछ र सबै सेटिङहरूलाई तिनीहरूका पूर्वनिर्धारितहरूमा पुनर् स्थापना गर्नेछ। यदि तपाइँले फाइल इतिहास प्रयोग गर्नुहुन्छ भने, तपाइँ अघि बढ्नु अघि तपाइँका सबै फाइलहरूका सबैभन्दा नयाँ संस्करणहरू तपाइँको फाइल इतिहासमा प्रतिलिपि गरिएका छन् भनेर यकिन गर्नुहोस्। तपाइँको पिसि फेरि सुरु हुनेछ। This will remove your personal files and apps from your PC and restore all settings to their defaults. If you use File History, make sure the latest versions of your files were copied to your File History drive before you proceed. Your PC will restart.
214तपाइँको पिसिलाई रिसेट गर्न सकिँदैन किनभने यसले Windows To Go चलाइरहेको छ। Your PC can’t be reset because it’s running Windows To Go.
215तपाइँको पिसि रिसेट हुन सक्दैँन किनभने त्यसले Windows To Go चालू गरिरहेको छ। Your PC can’t be reset because it’s running Windows To Go.
216हामी यो पिसीलाई रिसेट गर्न सक्दैनौं We can’t reset this PC
21811;normal;none;Nirmala UI 11;normal;none;Segoe UI
219जब तपाइँ आफ्नो फाइलहरू सार्नु हुन्छ, तपाइँले ड्राइभ पनि खाली गर्न सक्नुहुन्छ जसले गर्दा फाइलहरू सजिलै पुन: प्राप्त गर्न सकिँदैन। यो थप सुरक्षित छ, तर यसले धेरै लामो समय लिन्छ। When you remove your files, you can also clean the drive so that the files can’t be recovered easily. This is more secure, but it takes much longer.
247पुन: प्राप्ति वातावरण फेला पार्न सकिएन Could not find the recovery environment
248तपाइँको Windows स्थापना वा पुन: प्राप्ति मिडिया घुसाउनुहोस्, र मिडियासँगै आफ्नो पिसि फेरि सुरु गर्नुहोस्। Insert your Windows installation or recovery media, and restart your PC with the media.
253यी एप्लिकेसनहरूलाई पुन: स्थापना गर्न आवश्यक हुनेछ These apps will need to be reinstalled
254एप्लिकेसहरूको सूचीलाई समीक्षा गर्नुहोस्। तिनीहरूलाई पछि पुन: स्थापना गर्न तपाइँलाई डिस्क वा फाइलहरूको आवश्यक्ता पर्नेछ। Reveiw the list of apps. You’ll need the discs or files to reinstall them later.
255पछाडि जानुहोस् Go back
256यदि अन्तत: तपाइँलाई सुधार गरिएको खोज, सुरक्षा, र स्टार्टअपको याद आयो भने, कुनैपनि समयमा Windows 10 फर्कनुहोस्। If you end up missing improved search, security, and startup, come back to Windows 10 anytime.
260Windows 10 चलाउने प्रयास गर्नुभएकोमा धन्यवाद Thanks for trying Windows 10
261डिस्क खाली ठाउँ प्राप्त गर्नुहोस् Reclaim disk space
262यसले Windows 7 भण्डारण गर्न प्रयोग गरिएको डिस्क खाली ठाउँ पुन: प्राप्त गर्नेछ। यसले उक्त डिस्कमा खाली ठाउँ बनाउनेछ, तर यसपछि तपाइँले Windows 7 पुन: स्थापित गर्न सक्नुहुने‍छैन। This will recover the disk space used to store Windows 7. It will free up that disk space, but you will no longer be able to restore Windows 7 after this.
263Windows 7 हटाउन चाहनुहुन्छ? Remove Windows 7?
264यसले तपाइँको पिसिमा ठाउँ खाली गर्नेछ तर तपाइँ Windows 7 मा फर्कन सक्नुहुनेछैन। This will free up space on your PC, but you won’t be able to go back to Windows 7.
265नयाँ खाताहरू हटाउनुहोस् Remove new accounts
266तपाइँ Windows को अघिल्लो संस्करणमा फर्कनुअघि, तपाइँले आफ्नो पछिल्लो स्तरवृद्धि पछि थप्नुभएका कुनैपनि प्रयोगकर्ता खाताहरू हटाउनुपर्नेछ। तिनीहरूका प्रोफालहरू सहित, खाताहरूलाई पूर्णतया हटाउनुपर्नेछ। Before you can go back to a previous version of Windows, you’ll need to remove any user accounts you added after your most recent upgrade. The accounts need to be completely removed, including their profiles.
267तपाइँले एउटा खाता (%2!ws!) सिर्जना गर्नुभयो You created one account (%2!ws!)
268तपाइँले %1!ws! खाता (%2!ws!) सिर्जना गर्नुभयो You created %1!ws! accounts (%2!ws!)
269यी खाताहरू हटाउन सेटिङहरू खाताहरू अन्य प्रयोगकर्तामा जानुहोस् र त्यसपछि फेरि प्रयास गर्नुहोस्। Go to Settings Accounts Other people to remove these accounts, and then try again.
270खाताहरूलाई फिर्ता ल्याउनुहोस् Move accounts back
271तपाइँ Windows को अघिल्लो संस्करणमा फर्कनुअघि, तपाइँले आफ्नो पछिल्लो स्तरवृद्धि पछि सार्नुभएको कुनैपनि प्रयोगकर्ता खातालाई त्यसको वास्तविक स्थानमा राख्नुपर्नेछ। Before you can go back to a previous version of Windows, you’ll need to put any user accounts you moved after your most recent upgrade back in their original location.
272तपाइँले एउटा खाता (%2!ws!) सार्नुभयो You moved one account (%2!ws!)
273तपाइँले %1!ws! खाता (%2!ws!) सार्नुभयो You moved %1!ws! accounts (%2!ws!)
274माफ गर्नुहोस्, तर तपाइँ फर्कन सक्नुहुन्न We’re sorry, but you can’t go back
275तपाइँलाई Windows को अघिल्लो संस्करणमा फिर्ता लैजान हामीलाई आवश्यक रहेका फाइहरू यो पिसिबाट हटाइएको छ। The files we need to take you back to a previous version of Windows were removed from this PC.
277हामी तपाइँलाई Windows को अघिल्लो संस्करणमा फिर्ता लैजान सक्दैनौं किनभने तपाइँले आफ्नो पछिल्लो स्तरवृद्धिको दौरान प्रयोग गर्नुभएको USB फ्ल्यास ड्राइभ वा अन्य बाह्य ड्राइभ अनुपलब्ध छ। कृपया डिस्क घुसाएर फेरि प्रयास गर्नुहोस्। We can’t take you back to a previous version of Windows because the USB flash drive or other external drive that was used during your most recent upgrade is missing. Please insert the disk and try again.
279हामी तपाइँलाई Windows को अघिल्लो संस्करणमा फिर्ता लैजान सक्दैनौं किनभने स्तरवृद्धि गरेको एक महिनाभन्दा बढी भइसकेको छ। We can’t take you back to the previous version of Windows because it’s been more than a month since the upgrade.
280मेरा एप्लिकेसनहरू वा यन्त्रहरूले Windows 10 मा काम गर्दैनन् My apps or devices don’t work on Windows 10
281पहिलेका बिल्डहरू प्रयोग गर्न सजिलो जस्तो लाग्थ्यो Earlier builds seemed easier to use
282Windows 7 प्रयोग गर्न सजिलो लाग्थ्यो Windows 7 seemed easier to use
283Windows 8 प्रयोग गर्न सजिलो लाग्थ्यो Windows 8 seemed easier to use
284Windows 8.1 प्रयोग गर्न सजिलो लाग्थ्यो Windows 8.1 seemed easier to use
285पहिलेका बिल्डहरू अझ द्रुत जस्तो लाग्थ्यो Earlier builds seemed faster
286Windows 7 अझ द्रुत लाग्थ्यो Windows 7 seemed faster
287Windows 8 अझ द्रुत लाग्थ्यो Windows 8 seemed faster
289पहिलेका बिल्डहरू थप विश्वसनीय लाग्थ्यो Earlier builds seemed more reliable
290Windows 7 थप विश्वसनीय लाग्थ्यो Windows 7 seemed more reliable
291Windows 8 थप विश्वसनीय लाग्थ्यो Windows 8 seemed more reliable
293अरु कुनै कारणको लागि For another reason
294तपाइँ किन फर्कँदै हुनुहुन्छ? Why are you going back?
296हामीलाई थप भन्नुहोस् Tell us more
298तपाइँ समस्यानिवारणको लागि तैयार हुनुहुन्छ भने, If you’re up for troubleshooting,
299समर्थनमा सम्पर्क गर्नुहोस्। contact support.
300तपाइँलाई के थाहा हुन जरूरी छ What you need to know
301यसको लागि केही समय लाग्न सक्छ र यो पूरा नहुँदासम्म तपाईंले आफ्नो पिसी प्रयोग गर्न सक्नुहुन्न। तपाईंको पिसीलाई प्लग इन गर्नुहोस् र अन गरी छोड्नुहोस्। This might take a while and you won’t be able to use your PC until it’s done. Leave your PC plugged in and turned on.
302फर्केपछि: After going back:
303• तपाइँले केही एप्लिकेसन र कार्यक्रमहरूलाई पुन: स्थापना गर्नुपर्ने हुन्छ। • You’ll have to reinstall some apps and programs.
304• तपाइँले केही कार्यक्रमहरूलाई पुन: स्थापना गर्नुपर्ने हुन्छ। • You’ll have to reinstall some programs.
306लक आउट नहुनुहोस् Don’t get locked out
307Windows 7 मा साइन इन गर्नको लागि तपाइँले पासवर्ड प्रयोग गर्नुभएको थियो भने , निश्चित गर्नुहोस् कि तपाइँलाई त्यो पासवर्ड थाहा छ। If you used a password to sign in to Windows 7, make sure you know it.
308Windows 8 मा साइन इन गर्नको लागि तपाइँले पासवर्ड प्रयोग गर्नुभएको थियो भने , निश्चित गर्नुहोस् कि तपाइँलाई त्यो पासवर्ड थाहा छ। If you used a password to sign in to Windows 8, make sure you know it.
309तपाइँको पहिलेको बिल्डमा साइन इन गर्नको लागि तपाइँले पासवर्ड प्रयोग गर्नुभएको थियो भने , निश्चित गर्नुहोस् कि तपाइँलाई त्यो पासवर्ड थाहा छ। If you used a password to sign in to your previous build, make sure you know it.
310Windows 7 मा फर्कनुहोस् Go back to Windows 7
311Windows 8 मा फर्कनुहोस् Go back to Windows 8
312पहिलेको बिल्डमा फर्कनुहोस् Go back to earlier build
316तपाइँ केवल ब्याटरी शक्तिको भरमा मात्र फर्कन सक्नुहुन्न। आफ्नो पिसिलाई प्लग इन गर्नुहोस् र त्यसपछि फेरि प्रयास गर्नुहोस्। You can’t go back on battery power alone. Plug in your PC and then try again.
323
324के तपाइँका फाइलहरू जगेडा गरिएका छन्? यसले तिनीहरूलाई प्रभाव पार्दैन, तर तैयार रहनु उचित हुन्छ। Are your files backed up? This shouldn’t affect them, but it’s best to be prepared.
325तपाइँले यो बिना साइन इन गर्न सक्नुहुन्न। You won’t be able to sign in without it.
326मेरा एप्लिकेसन र यन्त्रहरू यो बिल्डसँग काम गर्दैनन् My apps or devices don’t work on this build
327• Windows 10 मा स्तरवृद्धि गरिसकेपछि तपाइँले सेटिङहरूमा गरिएको कुनैपनि परिवर्तन गुमाउनुहुनेछ। • You’ll lose any changes made to settings after the upgrade to Windows 10.
328• नवीनतम बिल्ड स्थापना गरिसकेपछि तपाइँले सेटिङहरूमा गरिएको कुनैपनि परिवर्तन गुमाउनुहुनेछ। • You’ll lose any changes made to settings after installing the latest build.
329यो बिल्ड चलाउने प्रयास गर्नुभएकोमा धन्यवाद Thanks for trying out this build
330अर्को पूर्वावलोकन बिल्ड उपलब्ध भएपछि हामी त्यसलाई स्थापना गर्नेछौँ। We’ll install the next preview build when it’s available.
331Windows को पुरानो संस्करण प्रयोग गर्न अझ सजिलो लाग्थ्यो The old version of Windows seemed easier to use
332Windows 8.1 अझ द्रुत लाग्थ्यो Windows 8.1 seemed faster
333Windows को पुरानो संस्करण अझ द्रुत लाग्थ्यो The old version of Windows seemed faster
334Windows 8.1 थप विश्वसनीय लाग्थ्यो Windows 8.1 seemed more reliable
335Windows 8.1 मा साइन इन गर्न तपाइँले पासवर्ड प्रयोग गर्नुभएको थियो भने, निश्चित गर्नुहोस् कि तपाइँलाई त्यो पासवर्ड थाहा छ। If you used a password to sign in to Windows 8.1, make sure you know it.
336Windows को अघिल्लो संस्करणमा साइन इन गर्न तपाइँले पासवर्ड प्रयोग गर्नुभएको थियो भने, निश्चित गर्नुहोस् कि तपाइँलाई त्यो पासवर्ड थाहा छ। If you used a password to sign in to your previous version of Windows, make sure you know it.
337Windows को पुरानो संस्करण थप विश्वसनीय लाग्थ्यो The old version of Windows seemed more reliable
338Windows 8.1 मा फर्कनुहोस् Go back to Windows 8.1
339अघिल्लो Windows मा फर्कनुहोस् Go back to previous Windows
340केहि ठाउँ खालि गर्नुहोस् र पुन: प्रयास गर्नुहोस् Free up some space and try again.
341पछाडि जानको लागि, तपाईंलाई Windows स्थापना गरिएको ड्राइभमा %1!ws! MB खाली ठाँउ आवश्यक पर्नेछ। To go back, you’ll need %1!ws! MB of free space on the drive where Windows is installed.
342पछाडि जानको लागि, तपाईंलाई Windows स्थापना गरिएको ड्राइभमा %1!ws! GB खाली ठाँउ आवश्यक पर्नेछ। To go back, you’ll need %1!ws! GB of free space on the drive where Windows is installed.
344तपाईंको संगठनको नीतिले यसलाई अनुमति दिदैन। थप जानकारीका लागि, आफ्नो सहायता व्यक्ति वा IT विभागसँग कुरा गर्नुहोस्। Your organization’s policy doesn’t allow it. For more info, talk to your support person or IT department.
345अद्यावधिकहरूमा जानकारी प्राप्त भएन Couldn’t get info on updates
346अद्यावधिकहरूको जाँच गर्नको लागि, सेटिङ्हरू अद्यावधिक तथा सुरक्षा Windows Update हरूमा जानुहोस् र अद्यावधिक जाँच गर्नुहोस् चयन गर्नुहोस्। To check for updates, go to Settings Update & Security Windows Update and select Check for updates.
347अद्यावधिकहरू जाँच्ने? Check for updates?
348तपाईंले फिर्ता जानु भन्दा पूर्व, नविनतम अद्यावधिकहरू स्थापना गर्ने प्रयास गर्नुहोस्। यसले गर्दा तपाईंलाई Windows 10 मा भइरहेको समस्याहरूको सामना हुँन सक्छ। Before you go back, try installing the latest updates. This might fix the problems you’re having with Windows 10.
349अद्यावधिकहरू जाँच्नुहोस् Check for updates
350धन्यवाद, अहिले जाँच्दैन No, thanks
351यो पिसिलाई रिसेट गर्दै Resetting this PC
352केही कुराहरू तयार गर्दै %1!d!%% Getting a few things ready %1!d!%%
353सुरक्षित मोडमा यो सुविधा उपलब्ध छैन This feature is not available in Safe Mode
354यो पिसीलाई रिसेट गर्न Windows लाई सामान्य पूर्वक सुरुवात गर्नुहोस् र फेरि प्रयास गर्नुहोस् वा उन्नत स्टार्टअपमा जानुहोस् र समस्या निवारण चयन गर्नुहोस्। To reset this PC, start Windows normally and try again, or go to Advanced startup and select Troubleshoot.
355यसले Windows सँगै आउने स्तरीय बाहेकका सबै एप्लिकेसन र कार्यक्रमहरूलाई हटाउनेछ। तपाइँको निर्माणकर्ताद्वारा स्थापना गरिएका पसल एप्लिकेसनहरू पनि राखिनेछन्। तपाइँको यन्त्र Windows को नवीनतम संस्करणमा पनि अद्यावधिक हुनेछ। तपाइँका व्यक्तिगत फाइलहरू र केही Windows सेटिङ्हरू राखिनेछन्। This will remove all apps and programs, except those that come standard with Windows. Any store apps installed by your manufacturer will also be kept. Your device will also be updated to the latest version of Windows. Your personal files and some Windows settings will be kept.
357आफ्नो काम बचत गर्नुहोस् र आफ्नो यन्त्रलाई प्लग इन र अन राख्नुहोस् Save your work and leave your device plugged in and turned on
358यसले केही समय लिनेछ र तपाइँको यन्त्र केही पटक फेरि सुरु गर्नुहोस् हुनेछ This will take a while and your device will restart several times
359तपाइँले Windows लाई ताजा गर्दै गर्दा आफ्नो यन्त्र प्रयोग गर्न सक्षम हुनुहुनेछैन, तर यो तयार भएपछि हामी तपाइँलाई थाहा दिनेछौं You won't be able to use your device while refreshing Windows, but we will let you know once it's ready
360तपाइँको यन्त्रको आधारमा यस प्रक्रियाले 20 मिनेट वा लामो समय लिन सक्छ। This process could take 20 minutes or longer depending on your device.
361तपाइँको PC ताजा गर्नुहोस् Refreshing your PC
362यसले तपाइँले स्थापना गर्नुभएका सबै एप्लिकेसन तथा कार्यक्रमहरूलाई हटाउनेछ। तपाइँको यन्त्र पनि Windows को नवीनतम संस्करणमा अद्यावधिक हुनेछ। तपाइँका व्यक्तिगत फाइलहरू र केही Windows सेटिङ्हरू राखिनेछ। This will remove all apps and programs you installed. Your device will also be updated to the latest version of Windows. Your personal files and some Windows settings will be kept.

EXIF

File Name:systemreset.exe.mui
Directory:%WINDIR%\WinSxS\amd64_microsoft-windows-systemreset.resources_31bf3856ad364e35_10.0.15063.0_ne-np_ae2c5a5c0b1846a5\
File Size:24 kB
File Permissions:rw-rw-rw-
File Type:Win32 DLL
File Type Extension:dll
MIME Type:application/octet-stream
Machine Type:Intel 386 or later, and compatibles
Time Stamp:0000:00:00 00:00:00
PE Type:PE32
Linker Version:14.10
Code Size:0
Initialized Data Size:23552
Uninitialized Data Size:0
Entry Point:0x0000
OS Version:10.0
Image Version:10.0
Subsystem Version:6.0
Subsystem:Windows GUI
File Version Number:10.0.15063.0
Product Version Number:10.0.15063.0
File Flags Mask:0x003f
File Flags:(none)
File OS:Windows NT 32-bit
Object File Type:Executable application
File Subtype:0
Language Code:Nepali
Character Set:Unicode
Company Name:Microsoft Corporation
File Description:Windows को लागि प्रणाली रिसेट
File Version:10.0.15063.0 (WinBuild.160101.0800)
Internal Name:systemreset.exe
Legal Copyright:© Microsoft Corporation. सर्वाधिकार सुरक्षित।
Original File Name:systemreset.exe.mui
Product Name:Microsoft® Windows® Operating System
Product Version:10.0.15063.0

What is systemreset.exe.mui?

systemreset.exe.mui is Multilingual User Interface resource file that contain Nepali language for file systemreset.exe (Windows को लागि प्रणाली रिसेट).

File version info

File Description:Windows को लागि प्रणाली रिसेट
File Version:10.0.15063.0 (WinBuild.160101.0800)
Company Name:Microsoft Corporation
Internal Name:systemreset.exe
Legal Copyright:© Microsoft Corporation. सर्वाधिकार सुरक्षित।
Original Filename:systemreset.exe.mui
Product Name:Microsoft® Windows® Operating System
Product Version:10.0.15063.0
Translation:0x461, 1200