MusUpdateHandlers.dll.mui आधुनिक अद्यावधिक सेटिंग ह्यान्डलर इम्प्लिमेन्टेसन 100aa0730d503c4dce3e9acb83c20d96

File info

File name: MusUpdateHandlers.dll.mui
Size: 45056 byte
MD5: 100aa0730d503c4dce3e9acb83c20d96
SHA1: 31f9d4448d3506e7a2452275a18a439e8aab6771
SHA256: 1988a4877757498803e410472195c5158940470f00b66283fdbe39f70074c204
Operating systems: Windows 10
Extension: MUI

Translations messages and strings

If an error occurred or the following message in Nepali language and you cannot find a solution, than check answer in English. Table below helps to know how correctly this phrase sounds in English.

id Nepali English
50अद्यावधिकहरूको लागि जाँच्दैंछ... Checking for updates...
51अद्यावधिकहरू %1!u!%% डाउनलोड हुँदैछ Downloading updates %1!u!%%
52अद्यावधिकहरू %1!u!%% स्थापन गर्न तैयार हुँदैछ Preparing to install updates %1!u!%%
53कृपया प्रतिक्षा गर्नुहोस्... Please wait...
54तपाइँको यन्त्र नवीनतम छ। पछिल्लोपटक जाँच गरिएको: %1, %2 Your device is up to date. Last checked: %1, %2
55कुनैपनि अद्यावधिकहरू उपलब्ध छैनन्। हामी नवीनतम अद्यावधिकहरूको लागि दैनिक जाँच जारी राख्नेछौं। No updates are available. We'll continue to check daily for newer updates.
56अद्यावधिक स्थापना गर्नका लागि तैयार छ Updates are ready to install
57तपाइँले आफ्नो साधनको प्रयोग नगर्नु भएकोबेला हामीले अद्यावधिकहरूलाई स्वतः रूपले स्थापना गर्नेछौं, वा यदि तपाइँ चाहनुहुन्छ भने तपाइँले तिनिहरूलाई स्थापना गर्न सक्नुहुन्छ। We'll automatically install updates when you aren't using your device, or you can install them now if you want.
58अद्यावधिकहरू डाउनलोड गर्नका लागि तैयार छ Updates are ready to download
59अद्यावधिकहरू स्थापना हुदैँछ... Installing updates...
60यो अद्यावधिकलाई पुरा गर्न हामीले भिन्न स्थापनाको सुरु गर्नुपर्ने हुन्छ। यसलाई सुरु गर्न स्थापना गर्नेको चयन गर्नुहोस्। यदि तपाइँले स्थापना गर्ने सन्झ्याल देख्नुहुँदैन भने, यो सन्झ्याललाई सानो पार्नुहोस्, वा कार्यपट्टीको जाँच गर्नुहोस्। We need to start a separate installation to complete this update. Select Install to start it. If you don't see the install window, minimize this window, or check the taskbar.
61तपाइँको यन्त्रलाई अप टु डेट गरेको छ। पछिल्लो जाँच: आज %1, Your device is up to date. Last checked: Today, %1
62तपाइँको यन्त्रलाई अप टु डेट गरेको छ। पछिल्लो जाँच: भोली %1, Your device is up to date. Last checked: Yesterday, %1
63अद्यावधिकहरू प्रारम्भ गर्दै... Initializing updates...
64अद्यावधिकहरू %1!u!%% को डाउनलोडको तयारी हुँदै Preparing to download updates %1!u!%%
100अद्यावधिकहरूका लागि जाँच्नुहोस् Check for updates
101धेरै मिटर गरिएका जडानहरू (जहाँ शुल्कहरू लागू हुन्छ) बाहेक उपलब्ध अद्यावधिकहरू स्वत: डाउनलोड भइ स्थापना हुनेछन्। Available updates will be downloaded and installed automatically, except over metered connections (where charges may apply).
102पुन: सुरु गर्नुहोस् Restart now
103अहिले स्थापना गर्नुहोस् Install now
104डाउनलोड गर्नुहोस् Download
105पुन: प्रयास गर्नुहोस् Retry
106समस्याहरू समाधान गर्नुहोस् Fix issues
107तपाइँलाई आवश्यक नभएका चिजहरू हटाउन भण्डारणमा जानुहोस् Go to Storage to remove things you don't need
108अर्को Next
109हामीलाई स्थापना पूरा गर्नको लागि फेरि सुरु गर्नमा समस्या भइरहेको छ। केही समयपछि फेरि प्रयास गर्नुहोला। तपाईंले यो देखिरहनुभयो भने, यस बारे वेबमा खोज्ने वा मद्दतको लागि समर्थनमा सम्पर्क गर्ने प्रयास गर्नुहोस्। यो त्रुटि कोडले मद्दत गर्न सक्छ - %1। We're having trouble restarting to finish the install. Try again in a little while. If you keep seeing this, try searching the web or contacting support for help. This error code might help: (%1)
110फेरि सुरु गरेर अद्यावधिक पूरा गर्न निम्न आवश्यक हुन्छ: To restart and finish updating, we need:
111
• तपाइँको ब्याटरी 40% चार्ज भएको हुनुपर्छ।

• Your battery charged to 40%.
112
• तपाइँको फोन कल समाप्त भएको हुनुपर्छ।

• Your phone call to be finished.
113यो विकल्प तपाइँको संगठनद्वारा व्यवस्थित छ। This option is managed by your organization.
114अद्यावधिकहरू रिजुमी गर्नुहोस् Resume updates
130मैले Windows अपडेट गर्दा मलाई अरू Microsoft उत्पादनहरूको लागि अद्यावधिकहरू दिनुहोस् Give me updates for other Microsoft products when I update Windows.
131Microsoft Update बाट अद्यावधिकको लागि अनलाइन चेक गर्नुहोस्। Check online for updates from Microsoft Update.
133थप जान्नुहोस् Learn more
134अद्यावधिक पछि मेरो यन्त्रको सेटिङ स्वत: समाप्त गर्न मेरो साइन-इन जानकारीको प्रयोग गर्नुहोस्। Use my sign in info to automatically finish setting up my device after an update.
136गोपनीयता कथन Privacy statement
137मैले Windows अद्यावधिक गर्दा चालक अद्यावधिकहरू समावेश गर्नुहोस् Include driver updates when I update Windows
140यदि तपाईं चाहनुहुन्छ भने, तपाईंले अहिले फेरि सुरु गर्न सक्नुहुन्छ। वा, तपाईंले आफूलाई पायक पर्ने समयमा फेरि सुरू गर्न अनुसूचित गर्न सक्नुहुन्छ। अनुसूचित समयमा तपाईंको यन्त्र प्लग इन हुनेछ भनी निश्चित गर्नुहोस्। अद्यावधिकको साइजको आधारमा, स्थापनाको लागि केहीसमय लाग्न सक्छ। If you want, you can restart now. Or, you can reschedule the restart to a more convenient time. Be sure your device is plugged in at the scheduled time. Depending on the size of the update, the install might take a while.
141तपाईंले आफ्नो यन्त्र सामान्यतया उपयोग नगरेको समयमा हामी रिस्टार्ट शुरू गर्नेछौं (अहिले %1 आज राम्रो छ जस्तो देखिन्छ)। We'll schedule a restart during a time you usually don't use your device (right now %1 today looks good).
142तपाईंले आफ्नो यन्त्र सामान्यतया उपयोग नगरेको समयमा हामी रिस्टार्ट शुरू गर्नेछौं (अहिले %1 भोली राम्रो छ जस्तो देखिन्छ)। We'll schedule a restart during a time you usually don't use your device (right now %1 tomorrow looks good).
143तपाईंले आफ्नो यन्त्र सामान्यतया उपयोग नगरेको समयमा हामी रिस्टार्ट शुरू गर्नेछौं (अहिले %1 %2 मा राम्रो छ जस्तो देखिन्छ)। We'll schedule a restart during a time you usually don't use your device (right now %1 on %2 looks good).
144सुरु गर्ने समयको चयन गर्नुहोस् Select a restart time
145आज Today
146भोली Tomorrow
147त्यो समय अतीत थियो। अर्को समय छान्नुहोस्। That time is in the past. Choose another time.
148तपाइँले हामीलाई जहिल भन्नुहुन्छ तब हामी अद्यावधिकहरूको स्थापना पूरा गर्नेछौ: We’ll finish installing updates when you tell us to:
149हामी कहिले फेरि सुरु गर्दैछौं भनी हामी सम्झाउनी देखाउने छौं। यदि तपाइँ फेरि सुरु गर्ने बारे थप सूचनाहरू हेर्न चाहनुहुन्छ भने, यसलाई चालू गर्नुहोस्। We’ll show a reminder when we’re going to restart. If you want to see more notifications about restarting, turn this on.
150अपडेटहरू उपलब्ध छन्। Updates are available.
151निम्न अद्यावधिकहरूको स्थापना गर्ने पूरा गर्न फेरि सुरुवात गर्ने आवश्यक हुन्छ: A restart is required to finish installing the following updates:
152अतिरिक्त भाषा सहायता Additional language support
160• वेब ब्राउजिङ र अनुप्रयोग अनुकूलतामा सुधार गर्नुहोस्। • Improve web browsing and app compatibility.
161• तपाईंको यन्त्रले काम गर्ने तरिकामा सुधार गर्नुहोस्। • Improve the way your devices work.
162• आफ्नो यनत्रलाई अझ सुरक्षित राख्न सहयोग गर्नुहोस्। • Help make your device more secure.
163• %1 • %1
164अद्यावधिक इतिहास Update history
165विवरणहरू Details
166गोपनीयता सेटिङहरू Privacy settings
167द्रष्टव्य: अन्य अद्यावधिकहरूको लागि जाँच्दा Windows Update पहिले स्वचालित रुपमा आफै अद्यावधिक हुनेछ। Note: Windows Update might update itself automatically first when checking for other updates.
168अग्रिम विकल्पहरू Advanced options
169विकल्पहरू फेरि सुरु गर्नुहोस् Restart options
170फेरि सुरु गर्न तालिका बनाउनुहोस् Schedule the restart
180स्वचालित (सिफारिश गरिएको) Automatic (recommended)
181सबैकुरा सजिलोसंग चल्न दिनुहोस्। हामी तपाईंको यन्त्र तपाईंले उपयोग नगरेको समय स्वचालित रूपमा रिस्टार्ट गर्नेछौं। अद्यावधिकहरू नापेको जडान(शुल्क लाग्ने) मा डाउनलोड हुँदैन। Keep everything running smoothly. We'll restart your device automatically when you're not using it. Updates won't download over a metered connection (where charges may apply).
182डाउनलोड गर्न सूचित गर्नुहोस् Notify to download
183तपाइँले कुन समयमा डाउनलोड गर्ने चयन गर्न सक्नुहुन्छ. र तपाइँलाई यदि पुनः सुरु आवश्यक भएमा सूचित गरिनेछ। Choose when to download updates, and you'll be notified if a restart is needed.
184रिस्टार्ट तालिकावद्ध गर्न सूचित गर्नुहोस् Notify to schedule restart
185अद्यावधिकहरू नापेको जडानमा डाउनलोड हुँदैन। अद्यावधिकहरूको स्थापना पूरा गर्न तपाइँलाई पुनः सुरु तालिकावद्ध गर्न भनिनेछ। You'll be asked to schedule a restart to finish installing updates. Updates won't download over a metered connection (where charges may apply).
186अद्यावधिकहरू स्थापना गर्न आवश्यक भएमा सधैं यही समयमा मेरो यन्त्र रिस्टार्ट गर्नुहोस्। Always restart my device at this time whenever updates need to be installed.
187मेरो स्थानिय सञ्जालमा जडान भएको अन्य यन्त्रहरू अद्यावधिक गर्न यो यन्त्रमा डाउनलोड गरिएको अद्यावधिकहरू फेरि प्रयोग गर्नुहोस्। Reuse updates downloaded on this device to update other devices on my local network.
188अद्यावधिकहरू (सिफारिस नगरिएको) को लागि कहिल्यैपनि नजाँच्नुहोस् Never check for updates (not recommended)
189स्वचालित संस्थाले स्वतः अद्यावधिकहरूलाई अक्षम पारेको छ। Your organization has turned off automatic updates
190स्थाप गर्न सूचित गर्नुहोस् Notify to install
191अद्यावधिकहरू नापेको जडानमा डाउनलोड हुँदैन। अद्यावधिकहरू डाउनलोड भएपछि तपाईंलाई स्थापना गर्न भनिने छ। Updates won't download over a metered connection. You'll be asked to install updates when they've been downloaded.
192मिटर्ड जडानहरू (जहाँ शुल्कहरू लागू हुन्छन्) मा बाहेक उपलब्ध अद्यावधिकहरू स्वचालित रूपमा डाउनलोड र स्थापना हुनेछन्। त्यस्तो अवस्थामा, Windows निर्विध्नपूर्वक कायम राख्न चलाउन आवश्यक अद्यावधिकहरू स्वत: डाउनलोड गर्नेछौं। We'll automatically download and install updates, except on metered connections (where charges may apply). In that case, we’ll automatically download only those updates required to keep Windows running smoothly.
193Windows निर्विध्नपूर्वक कायम राख्न चलाउन आवश्यक अद्यावधिकहरू बाहेकको अवस्थामा हामी तपाइँलाई अद्यावधिकहरू डाउनलोड गर्न भन्नेछौं। त्यस्तो अवस्थामा, हामीले स्वत: अद्यावधिकहरू डाउनलोड गर्नेछौं। We'll ask you to download updates, except when updates are required to keep Windows running smoothly. In that case, we’ll automatically download those updates.
194मिटर्ड जडानहरू (जहाँ शुल्कहरु लाग्न सक्छ) भन्दा बाहेकमा हामी स्वत: अद्यावधिकहरू डाउनलोड गर्नेछौं। त्यस्तो अवस्थामा, Windows निर्विध्नपूर्वक कायम राख्न चलाउन आवश्यक अद्यावधिकहरू स्वत: डाउनलोड गर्नेछौं। डाउनलोड भएकालाई स्थापना गर्न हामी तपाइँलाई भन्नेछौं। We'll automatically download updates, except on metered connections (where charges may apply). In that case, we’ll automatically download only those updates required to keep Windows running smoothly. We'll ask you to install updates after they've been downloaded.
200अहिलेसम्म कुनैपनि अद्यावधिकहरू स्थापना भएका छैनन्। No updates have been installed yet.
201%1 मा सफलतापूर्वक स्थापना भयो Successfully installed on %1
202%1 मा स्थापना गर्न असफल भयो Failed to install on %1
203स्थापना पूरा गर्नको लागि पुन: सुरु गर्न आवश्यक हुन्छ Requires a restart to finish installing
204गुणस्तर अद्यावधिकहरू (%1!u!) Quality Updates (%1!u!)
205सुविधा अद्यावधिकहरू (%1!u!) Feature Updates (%1!u!)
206ड्राइभर अद्यावधिकहरू (%1!u!) Driver Updates (%1!u!)
207परिभाषा अद्यावधिकहरू (%1!u!) Definition Updates (%1!u!)
208अन्य अद्यावधिकहरू (%1!u!) Other Updates (%1!u!)
209संक्षिप्त गरिएको छ Collapsed
210संक्षिप्त गरिएको छैन Not Collapsed
240रिकभरी विकल्पहरू Recovery options
241अद्यावधिकहरूको स्थापना हटाउनुहोस् Uninstall updates
300नयाँ सफ्टवेयर लाइसेन्स शर्तहरू स्वीकार्नुहोस् Software License Terms
301नयाँ सफ्टवेयर लाइसेन्स शर्तहरू स्वीकार नगरी तपाइँले यो अद्यावधिक स्थापना गर्न सक्नुहुन्न। यदि तपाइँले अहिले अद्यावधिक स्थापना गर्न चाहानुहुन्छ भने यो सन्झाल बन्द गर्न सक्नुहुन्छ वा माथिको पछाडि जाने वाणको चयन गर्नुहोस्। To install this update, accept the new Software License Terms. Close this window or select the Back arrow above if you don't want to install the update now.
302नयाँ सफ्टवेयर लाइसेन्स शर्तहरू स्वीकार नगरी तपाइँले यो अद्यावधिक स्थापना गर्न सक्नुहुन्न। यदि तपाइँले अहिले अद्यावधिक स्थापना गर्न चाहानुहुन्छ भने पछाडि जाने बटनको चयन गर्न सक्नुहुन्छ। To install this update, accept the new Software License Terms. Select the Back button if you don't want to install the update now.
400बन्द गर्नुहोस् Close
401स्वीकार गरी स्थापना गर्नुहोस् Accept and install
500डाउनलोडको लागि प्रतीक्षा गर्दै छ Waiting for download
501डाउनलोड हुँदै छ Downloading
502स्थापनाको लागि प्रतीक्षा गर्दै छ Waiting for install
503स्थापना हुँदै छ Installing
504फेरी सुरु गर्नको लागि प्रतीक्षा गर्दै छ Requires restart
505त्रुटि Error
506प्रगतिमा In progress
550सुविधा अद्यावधिकहरू कहिले स्थापना हुन्छन् भनी शाखा तैयारी स्तर रोज्नुहोस्। हालको शाखाको अर्थ अद्यावधिक धेरैजसो मानिसका लागि तैयार छ, र व्यवसायको लागि हालको शाखाको अर्थ संस्थाहरूमा यो चौतर्फि प्रयोगको लागि तैयार छ। Choose the branch readiness level to determine when feature updates are installed. Current Branch means the update is ready for most people, and Current Branch for Business means it’s ready for widespread use in organizations.
551हालको शाखा Current Branch
552व्यवसायका लागि हालको शाखा Current Branch for Business
553सुविधा अद्यावधिकमा नयाँ क्षमता र सुधारहरू समावेश छन्। यो धेरै दिनको लागि विलम्बित हुनसक्छ: A feature update includes new capabilities and improvements. It can be deferred for this many days:
554गुणस्तरीय अद्यावधिकमा सुरक्षा सुधारहरू समावेश छन्। यो धेरै दिनको लागि विलम्बित हुनसक्छ: A quality update includes security improvements. It can be deferred for this many days:
555%1!u! दिनको लागि यस यन्त्रमा अद्यावधिकहरू स्थापना हुन अस्थायी रुपमा पज गर्नुहोस्। जब अद्यावधिकहरू रिजुम हुन्छ, यसलाई फेरि पज गर्नुअघि यस यन्त्रमा नवीनतम अद्यावधिकहरू हुन आवश्यक छ। Temporarily pause updates from being installed on this device for up to %1!u! days. When updates resume, this device will need to get the latest updates before it can be paused again.
556तपाइँको यो यन्त्रको लागि केही अद्यावधिकहरू पज गर्नुभएको छ। अद्यावधिकहरू कहिले रिजुम गर्नेछ भनी थप जानकारीका लागि, उन्नत विकल्पहरू चयन गर्नुहोस्। You have paused updates for this device. For more info on when updates will resume, select Advanced options.
557तपाइँको संस्थाले यो यन्त्रको लागि केही अद्यावधिकहरू पज गरेको छ। अद्यावधिकहरू कहिले रिजुम गर्नेछ भनी थप जानकारीका लागि, उन्नत विकल्पहरू चयन गर्नुहोस्। Your organization paused some updates for this device. For more info on when updates will resume, select Advanced options.
558अहिले पज गर्नाले अद्यावधिकहरूलाई %1 सम्म पज गर्नेछ Pausing now will pause updates until %1
559%1 सम्म पज गरिएका अद्यावधिकहरू Updates paused until %1
560तपाइँको संस्थाद्वारा %1 सम्मको लागि रोकिएका गुणस्तर अद्यावधिकहरू Quality updates paused by your organization until %1
561तपाइँको संस्थाद्वारा %1 सम्मको लागि रोकिएका सुविधा अद्यावधिकहरू Feature updates paused by your organization until %1
562केही अद्यावधिकहरू पहिले नै डाउनलोड गरिएका र स्थापना गरिएका थिए र पज गर्न सकिन्न्। यो यन्त्र फेरि सुरु गर्नाले यी अद्यावधिकहरूको स्थापना पूरा गर्नेछ। अन्य कुनै अद्यावधिकहरू पज गरिनेछ। Some updates were already downloaded and installed and can’t be paused. Restarting this device will finish installing these updates. Any other updates will be paused.
563अद्यावधिकहरू पुन: प्राप्त भएका छन् त्यसैले तपाइँले पुन: अद्यावधिकहरूलाई पज गर्न सक्नु पूर्व हामी नवीनतम सुरक्षा र गुणस्तर अद्यावधिकहरूसँगै तपाइँको मेसिनलाई नवीनतम राख्न अद्यावधिकहरूका लागि जाँच गर्दैछौं। Updates have been resumed so we are checking for updates to keep your machine current with the latest security and quality updates before you can pause updates again.
564अद्यावधिकहरू पज गर्नुहोस् Pause Updates
600सुरुवात समयभन्दा %1!u! घण्टा बढी नभएको समाप्ति समय रोज्नुहोस्। Choose an end time that’s no more than %1!u! hours from the start time.
601समाप्ति समय (अधिकतम %1!u! घण्टा) End time (max %1!u! hours)
602तपाइँको संगठनले तपाइँको सक्रिय समय सीमा रोजेको छ। Your organization has chosen your Active hours limits.
700तपाइँको यन्त्र सक्रिय समय बाहिर फेरि सुरुवात गर्न निर्धारित गरिएको छ। (सक्रिय समय %1 देखि %2 हो।) Your device is scheduled to restart outside of active hours. (Active hours are %1 to %2.)
701तपाइँले %2 मा %1 बजेलाई अनुसूचित गर्नुभएको समयमा पुन: सुरु गर्न हामी सबै तयार छौं वा अहिले नै थप सरल र सुरक्षित रूपमा चालू गर्न अहिले पुन: सुरु गर्नुहोस् लाई चयन गर्नुहोस्। We’re all set to do the restart you scheduled at %1 on %2, or select Restart now to run more smoothly and securely right away.
702तपाइँको संस्थाले Windows अद्यावधिक पूरा गर्न तपाइँको यन्त्रलाई %1 मा फेरि सुरु गर्नेछ। वा अहिले नै थप सरल र सुरक्षित रूपमा चालू गर्न अहिले पुन: सुरु गर्नुहोस् लाई चयन गर्नुहोस्। Your organization will restart your device at %1 to finish updating Windows. Or select Restart now to run more smoothly and securely right away.
703तपाइँको यन्त्र %1 मा फेरि सुरुवात हुनेछ। फेरि सुरुवात हुनु अघि कुनै कार्य बचत गर्न सुनिश्चित हुनुहोस्। Your device will restart at %1. Make sure to save any work before the restart.
704हामीले तपाइँको सक्रिय समयभन्दा बाहिर अद्यावधिकहरूलाई स्थापना गर्ने प्रयास गर्यौं तर असक्षम भएकाले तपाइँको यन्त्र %1 मा फेरि सुरु हुनेछ। फेरि सुरुवात हुनु अघि कुनै कार्य बचत गर्न सुनिश्चित हुनुहोस्। Your device will restart at %1 because we tried but were unable to install updates outside of your active hours. Make sure to save any work before the restart.
706भोलि tomorrow
707तपाइँको यन्त्र तपाइँको सङ्गठनद्वारा सेट गरिएको सक्रिय समय बाहिर फेरि सुरुवात गर्न निर्धारित गरिएको छ। (सक्रिय समय %1 देखि %2 हो।) Your device is scheduled to restart outside of active hours set by your organization. (Active hours are %1 to %2.)
708तपाइँको सक्रिय समय भन्दा बाहिर हामीले अद्यावधिकहरू स्थापना गर्नका लागि सही समय फेला पार्न सकेनौं र कार्य पूरा गर्न तपाइँको यन्त्रलाई पुन: सुरु गर्नका लागि हामीलाई तपाइँको आवश्यकता छ। We couldn’t find a good time to install updates outside of your active hours and need you to restart your device to finish up.
800तपाइँको यन्त्र जोखिममा छ किनकी यो नवीनतम छैन र यसले महत्त्वपूर्ण सुरक्षा र गुणस्तर अद्यावधिकहरू छुटाइरहेको छ। तपाइँलाई ट्र्याकमा ल्याऔं जसकारण Windows थप सुरक्षित रूपमा चालू हुन सक्छ। जारी राख्न यस बटनलाई चयन गर्नुहोस्: Your device is at risk because it’s out of date and missing important security and quality updates. Let’s get you back on track so Windows can run more securely. Select this button to get going:
1000अद्यावधिकहरू उपलब्ध छन्, तर डाउनलोड गर्नको लागि हामीलाई केही समयको लागि %1 एमबी-%2 एमबी खाली ठाउँ चाहिन्छ। अहिले नै तपाइँलाई नचाहिने केही वस्तुहरू हटाउनुहोस् र हामी फेरि प्रयास गर्नेछौँ। Updates are available, but we temporarily need %1 MB-%2 MB of space to download. Remove some things you don't need right now and we'll try again.
1001अद्यावधिकहरू उपलब्ध छन्, तर डाउनलोड गर्नको लागि हामीलाई केही समयको लागि %1 एमबी-%2 जिबी खाली ठाउँ चाहिन्छ। अहिले नै तपाइँलाई नचाहिने केही वस्तुहरू हटाउनुहोस् र हामी फेरि प्रयास गर्नेछौँ। Updates are available, but we temporarily need %1 MB-%2 GB of space to download. Remove some things you don't need right now and we'll try again.
1002अद्यावधिकहरू उपलब्ध छन्, तर डाउनलोड गर्नको लागि हामीलाई केही समयको लागि %1 जिबी-%2 जिबी खाली ठाउँ चाहिन्छ। अहिले नै तपाइँलाई नचाहिने केही वस्तुहरू हटाउनुहोस् र हामी फेरि प्रयास गर्नेछौँ। Updates are available, but we temporarily need %1 GB-%2 GB of space to download. Remove some things you don't need right now and we'll try again.
1003अद्यावधिकहरू उपलब्ध छन्, तर डाउनलोड गर्नको लागि हामीलाई केही समयको लागि %1 एमबी खाली ठाउँ चाहिन्छ। अहिले नै तपाइँलाई नचाहिने केही वस्तुहरू हटाउनुहोस् र हामी फेरि प्रयास गर्नेछौँ। Updates are available, but we temporarily need %1 MB of space to download. Remove some things you don't need right now and we'll try again.
1004अद्यावधिकहरू उपलब्ध छन्, तर डाउनलोड गर्नको लागि हामीलाई केही समयको लागि %1 जिबी खाली ठाउँ चाहिन्छ। अहिले नै तपाइँलाई नचाहिने केही वस्तुहरू हटाउनुहोस् र हामी फेरि प्रयास गर्नेछौँ। Updates are available, but we temporarily need %1 GB of space to download. Remove some things you don't need right now and we'll try again.
1005अद्यावधिकहरू उपलब्ध छन्, तर डाउनलोड गर्न हामीलाई केही अस्थायी ठाउँको आवश्यकता पर्छ। तपाइँलाई अहिले आवश्यक नपर्ने केही वस्तुहरूलाई हटाउनुहोस् र हामीले फेरी प्रयास गर्नेछौं। Updates are available, but we temporarily need some space to download. Remove some things you don't need right now and we'll try again.
1100अद्यावधिकहरू उपलब्ध छन्, तर स्थापना गर्नको लागि हामीलाई केही समयको लागि %1 एमबी खाली ठाउँ चाहिन्छ। अहिले नै तपाइँलाई नचाहिने केही वस्तुहरू हटाउनुहोस् र हामी फेरि प्रयास गर्नेछौँ। Updates are available, but we temporarily need %1 MB of space to install. Remove some things you don't need right now and we'll try again.
1101अद्यावधिकहरू उपलब्ध छन्, तर स्थापना गर्नको लागि हामीलाई केही समयको लागि %1 जिबी खाली ठाउँ चाहिन्छ। अहिले नै तपाइँलाई नचाहिने केही वस्तुहरू हटाउनुहोस् र हामी फेरि प्रयास गर्नेछौँ। Updates are available, but we temporarily need %1 GB of space to install. Remove some things you don't need right now and we'll try again.
1102अद्यावधिकहरू उपलब्ध छन्, तर स्थापना गर्न हामीलाई केही अस्थायी ठाउँको आवश्यकता पर्छ। तपाइँलाई अहिले आवश्यक नपर्ने केही वस्तुहरूलाई हटाउनुहोस् र हामीले फेरी प्रयास गर्नेछौं। Updates are available, but we temporarily need some space to install. Remove some things you don't need right now and we'll try again.
1200अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईंले आफ्नो हालको डाटा जडान प्रयोग गरेर %1 एमबी-%2 एमबी डाउनलोड गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको Wi-Fi मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can download %1 MB-%2 MB using your current data connection (charges might apply). You might still need to connect to unmetered Wi-Fi for some updates.
1201अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईंले आफ्नो हालको डाटा जडानको प्रयोग गरेर %1 एमबी-%2 GB डाउनलोड गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको Wi-Fi मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can download %1 MB-%2 GB using your current data connection (charges might apply). You might still need to connect to unmetered Wi-Fi for some updates.
1202अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईं आफ्नो हालको डाटा जडानको प्रयोग गरेर %1 एमबी-%2 GB डाउनलोड गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको Wi-Fi मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can download %1 GB-%2 GB using your current data connection (charges might apply). You might still need to connect to unmetered Wi-Fi for some updates.
1203अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईं आफ्नो हालको डाटा जडानको प्रयोग गरेर %1 एमबी डाउनलोड गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको Wi-Fi मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can download %1 MB using your current data connection (charges might apply). You might still need to connect to unmetered Wi-Fi for some updates.
1204अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईं आफ्नो हालको डाटा जडानको प्रयोग गरेर %1 GB डाउनलोड गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको Wi-Fi मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can download %1 GB using your current data connection (charges might apply). You might still need to connect to unmetered Wi-Fi for some updates.
1205अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईं आफ्नो हालको डाटा जडानको प्रयोग गरेर तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको Wi-Fi मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can get them now using your current data connection (charges might apply). You might still need to connect to unmetered Wi-Fi for some updates.
1300तपाइँले PC मा लग अन नहुनुभएकोले हामीले केही अद्यावधिकहरूलाई स्थापना गर्न सकेनौं। We couldn't install some updates because you weren't logged on to the PC.
1301तपाइँले साइन इन गर्नुभएको खाताको प्रयोग गरि हामीले केही अद्यावधिकहरूलाई स्थापना गर्न सकेनौं। अर्को खातामा साइनिङ गर्ने प्रयास गर्नुहोस्। We couldn't install some updates using the account you're signed in with. Try signing in with another account.
1302Windows को भिन्न संस्करणको अपग्रेडलाई स्थापना गर्नको लागि प्रयास गरेकोले, सम्भवतः यो PC लाई केही अद्यावधिकहरू लिन अधिकार दिइएको छैन। हामीले अद्यावधिक गर्ने प्रयास गरिराख्ने छौं। This PC isn't authorized to get some updates, possibly because an upgrade to a different edition of Windows is trying to install. We'll keep trying to update.
8000केही अद्यावधिकहरूलाई स्थापना गर्नमा समस्या भयो, तर हामी पछि फेरि प्रयास गर्नेछौँ। तपाइँले यो देखिरहनुभयो र यसको बारेमा तपाइँ वेबमा खोज्न चाहनुहुन्छ वा जानकारीको लागि समर्थनमा सम्पर्क गर्न चाहनुहुन्छ भने, यसले मद्दत पुर्‍याउन सक्छ: There were problems installing some updates, but we'll try again later. If you keep seeing this and want to search the web or contact support for information, this may help:
8001• %1 - त्रुटि %2 • %1 - Error %2
8002अद्यावधिकहरूलाई स्थापना गर्नमा केही समस्या भयो, तर हामी पछि पुन: प्रयास गर्नेछौं। यदि तपाईंले यो देखिरहनुभयो र जानकारीको लागि वेबमा खोज्न चाहनुहुन्छ वा समर्थनम सम्पर्क गर्न चाहनुहुन्छ भने यसले मद्दत गर्न सक्छ: %1 There were some problems installing updates, but we'll try again later. If you keep seeing this and want to search the web or contact support for information, this may help: (%1)
8003हामीले केही समस्याहरू फेला पारेका छौँ। समाधान गरेर अद्यावधिक पूरा गर्नको लागि यो सन्देश चयन गर्नुहोस्। We found some issues. Select this message to fix and finish updating.
8004हामीले अद्यावधिकहरूको लागि जाँच्न सकेनौँ किनभने तपाइँ इन्टरनेटमा जडित हुनुहुन्न। तपाइँसँग सेलुलर लगत र Wi-Fi जडान छ भनी निश्चित गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्। We couldn't check for updates, because you aren't connected to the Internet. Make sure you have a cellular data or Wi-Fi connection and try again.
8005अर्को अद्यावधिक पहिले नै स्थापना भइरहेको छ, त्यसकारण हामी पछि फेरी प्रयास गर्नेछौँ। Your connection is roaming. We'll try again later automatically.
8006उपलब्ध रहेको एक मात्र जडान रोमिङ हो, त्यस कारण तपाइँसँग अर्को जडान भएको बेला फेरी प्रयास गर्नुहोस् (वा हामी पछि स्वचालित रूपमा प्रयास गर्नेछौँ)। We can't install some updates because other updates are in progress. Restarting your computer may help, and we'll keep trying to update.
8007हामीले अद्यावधिकहरू डाउनलोड गर्ने कार्य पूरा गर्न सकेनौँ किनभने इन्टरनेट जडान गुमेको छ। तपाइँ जडित हुनुहुन्छ भनि निश्चित गर्नुहोस् र हामी पछि फेरि प्रयास गर्नेछौँ। We couldn't finish downloading updates because the Internet connection was lost. Make sure you're connected and we'll try again later.
8008अद्यावधिकहरू उपलब्ध छन्, तर तपाइँको हालको जडान मार्फत डाउनलोड गर्न तिनीहरू धेरै ठूला छन्। तपाइँ Wi-Fi मा जडान हुने बित्तिकै हामी ती अद्यावधिकहरू डाउनलोड गर्नेछौँ। Updates are available, but they are too big to download over your current connection. We'll download the updates as soon as you connect to Wi-Fi.
8009तपाइँले आफ्नो खाताबाट साइन आउट गर्नुभएकोले हामीले केही अद्यावधिकहरूलाई डाउनलोड गर्न सकेनौं। आफ्नो खाताबाट साइन इन गर्नुहोस्, अद्यावधिक गर्ने फेरी प्रयास गर्नुहोस्, र डाउनलोड गरून्जेल साइन इन भइ बसिरहनुहोस्। We couldn't download some updates because you were signed out of your account. Sign in with your account, try the update again, and stay signed in during the download.
8010ब्याट्री सेभर अन छ, त्यसैले हामीले डाउनलोडहरूलाई रोकेका छौं। ब्याट्री सेभर बन्द भएपछि हामीले डाउनलोड गर्न फेरी सुरु गर्नेछौं वा यसलाई अहिले नै गर्न "डाउनलोड गर्नुहोस्" बटन क्लिक गर्नुहोस्। Battery Saver is on, so we've paused downloads. We'll resume when Battery Saver is off or click the ‘Download’ button to do it now.
8011अद्यावधिकहरूलाई स्थापना गर्नमा केही समस्या भयो, तर हामी पछि फेरी प्रयास गर्नेछौं। यदि तपाईंले यो देखिरहनुभयो भने, वेब खोज्ने वा मद्दतको लागि समर्थनमा सम्पर्क गर्ने प्रयास गर्नुहोस्। यस त्रुटि कोडले मद्दत गर्न सक्छ: %1 There were problems downloading some updates, but we'll try again later. If you keep seeing this, try searching the web or contacting support for help. This error code might help: (%1)
8014नेटवर्कको समस्याहरूको कारणले हामीले अद्यावधिकहरूलाई डाउनलोड गर्न सकेनौं। हामीले डाउनलोड गर्ने प्रयास गरिराख्ने छौं। We couldn't download updates because of network problems. We'll keep trying to download.
8015PC बन्द गरेकोले हामीले हामीले अद्यावधिकहरूलाई स्थापना गर्न सकेनौं। We couldn't install some updates because the PC was turned off.
8016तपाइँको PC को हालको ड्राइभर हामीले स्थापना गर्ने प्रयास गरिरहेको ड्राइभर भन्दा राम्रो छ। हामीले स्थापना गर्ने प्रयास गरिराख्ने छौं। A current driver on your PC may be better than the driver we're trying to install. We'll keep trying to install.
8017केही अद्यावधिकहरू रद्द गरिए। नयाँ अद्यावधिकहरू उपलब्ध भएको अवस्थामा हामीले प्रयास गरिराख्ने छौं। Some updates were cancelled. We'll keep trying in case new updates become available.
8019हामीलाई तपाइँको अद्यावधिकमा केही परिवर्तनहरू गर्न आवश्यक छ। प्रयास गरिराख्ने छौं। We need to make some changes to your update. We'll keep trying.
8020कृपया तपाइँको अद्यावधिकलाई ब्लक गरिरहेको केही वस्तुहरूलाई ठीक गर्न मदत गर्नुहोस्। Please help us fix some things that are blocking your update.
8021अद्यावधिकहरूलाई डाउनलोड गर्न परिवर्तन गरिएको ठाउँको भण्डारण स्थान। अद्यावधिकहरूको डाउनलोड गर्दा ड्राइभ वा मेमरी कार्डहरूलाई हटाइएको छैन भनि पक्का गर्नुहोस्। The storage location where updates were downloading changed. Make sure any drives or memory cards aren't removed while updates are downloading.
8022अद्यावधिकको स्थापना गर्ना, नयाँ सफ्टवेयर लाइसेन्सका सर्तहरूलाई स्वीकार गर्नुहोस्। To install this update, accept the new Software License Terms.
8023हामीले अद्यावधिक सेवामा जडान गर्न सकेनौ। हामी पछि पुन: प्रयास गर्नेछौं, वा तपाईं अहिले नै जाँच गर्न सक्नुहुन्छ। यदि यसले अझै पनि काम गर्दैन भने, तपाईं इन्टरनेटमा जडान हुनुहुन्छ भनी निश्चित गर्नुहोस्। We couldn't connect to the update service. We'll try again later, or you can check now. If it still doesn't work, make sure you're connected to the Internet.
8024हामीलाई तपाइँको अद्यावधिकहरूलाई डाउनलोड गर्न अस्थायी रूपले थप ठाउँको आवश्यकता पर्छ। कृपया तपाइँलाई अहिले आवश्यक नपर्ने केही वस्तुहरूलाई हटाउनुहोस् र हामीले फेरी प्रयास गर्नेछौं। We temporarily need more space to download your updates. Please remove some things you don't need right now and we'll try again.
8025हामीलाई तपाइँको अद्यावधिकहरूलाई स्थापना गर्न अस्थायी रूपले थप ठाउँको आवश्यकता पर्छ। कृपया तपाइँलाई अहिले आवश्यक नपर्ने केही वस्तुहरूलाई हटाउनुहोस् र हामीले फेरी प्रयास गर्नेछौं। We temporarily need more space to install your updates. Please remove some things you don't need right now and we'll try again.
8026हामीलाई अद्यावधिकहरूको डाउनलोडिङ गर्न केही समस्या भइरहेको छ। आफ्नो यन्त्रलाई पुनः सुरु गर्नुले मदत गर्न सक्छ। We're having some trouble downloading updates. Restarting your device may help.
8027तपाइँले स्थापना गर्नु पहिले केही अद्यावधिक गरेका फाइलहरूलाई मेटाउनु पर्ने हुन्छ। यदि तपाइँलाई अझै तिनिहरूको आवश्यकता पर्छ भने हामीले तपाइँको लागि यी फाइलहरूको स्थापना गर्नेछौं। You may have deleted some update files before they could be installed. We'll download those files for you if you still need them.
8028केही अद्यावधिक गरेका फाइलहरूमा ठीकसँग साइन गरिएको छैन।

त्रुटि कोड: %1
Some update files aren't signed correctly.

Error code: (%1)
8029तपाईंको इन्टरनेट जडान नापेको वा रोमिङ् गरिएको छैन भनि निश्चित गर्नुहोस्, तथा अद्यावधिकहरूलाई फेरी डाउनलोड गर्ने प्रयास गर्नुहोस्।

त्रुटि कोड: (%1)
Make sure your Internet connection isn't metered or roaming, and try downloading updates again.

Error code: (%1)
8030केही अद्यावधिकहरूको डाउनलोड समाप्त भएको छैन । हामीले प्रयास गरिराख्ने छौं।

त्रुटि कोड: (%1)
Some updates didn't finish downloading. We'll keep trying.

Error code: (%1)
8031हामीले अद्यावधिक गर्न सकेनौं। आफ्नो यन्त्रलाई पुनः सुरू गर्ने प्रयास गर्नुहोस् र हामीले फेरी प्रयास गर्नेछौं।

त्रुटि कोड: (%1)
We can't finish the update. Try restarting your device and we'll try again.

Error code: (%1)
8032केही अद्यावधिक फाइलहरू हराउँदै छन् वा समस्याहरू छन्। हामी फेरी पछि अद्यावधिक डाउनलोड गर्ने प्रयास गर्नेछौं।

त्रुटि कोड: (%1)
Some update files are missing or have problems. We'll try to download the update again later.

Error code: (%1)
8033हामीले अद्यावधिकहरू पाउन सकेनौं। तपाइँ आफ्नो संस्थाको नेटवर्कमा जडान हुनुहुन्छ भनि पक्का गर्नुहोस् र फेरी प्रयास गर्नुहोस्। We couldn't get updates. Make sure you are connected to your organization's network and try again.
8034ब्याट्री सेभर अन छ। अद्यावधिकहरू स्थापना गर्नु अघि तपाइँको यन्त्र प्लग इन गर्नुहोस्। Battery Saver is turned on. Plug in your device before you install updates.
8035अद्यावधिकहरूको स्थापना गर्न, हामीलाई तपाइँको ब्याट्री 40% चार्ज गरेको हुनुपर्छ। To install updates, we need your battery charged to 40%.
8036हामीले अद्यावधिकहरूको लागि जाँच्न सकेनौँ किनभने तपाइँ इन्टरनेटमा जडित हुनुहुन्न। तपाइँसँग सेलुलर डाटा वा WLAN जडान छ भनी निश्चित गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्। We couldn't check for updates, because you aren't connected to the Internet. Make sure you have a cellular data or WLAN connection and try again.
8037अद्यावधिकहरू उपलब्ध छन्, तर तपाइँको हालको जडान मार्फत डाउनलोड गर्न तिनीहरू धेरै ठूला छन्। तपाइँ WLAN मा जडान हुने बित्तिकै हामी ती अद्यावधिकहरू डाउनलोड गर्नेछौँ। Updates are available, but they are too big to download over your current connection. We'll download the updates as soon as you connect to WLAN.
8038अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईं आफ्नो हालको डाटा जडान प्रयोग गरेर %1 एमबी-%2 एमबी डाउनलोड गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको WLAN मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can download %1 MB-%2 MB using your current data connection (charges might apply). You might still need to connect to unmetered WLAN for some updates.
8039अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईं आफ्नो हालको डाटा जडानको प्रयोग गरेर %1 एमबी-%2 GB डाउनलोड गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको WLAN मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can download %1 MB-%2 GB using your current data connection (charges might apply). You might still need to connect to unmetered WLAN for some updates.
8040अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईं आफ्नो हालको डाटा जडानको प्रयोग गरेर %1 GB-%2 GB डाउनलोड गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको WLAN मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can download %1 GB-%2 GB using your current data connection (charges might apply). You might still need to connect to unmetered WLAN for some updates.
8041अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईं आफ्नो हालको डाटा जडानको प्रयोग गरेर %1 एमबी डाउनलोड गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको WLAN मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can download %1 MB using your current data connection (charges might apply). You might still need to connect to unmetered WLAN for some updates.
8042अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईं आफ्नो हालको डाटा जडानको प्रयोग गरेर %1 GB डाउनलोड गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको WLAN मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can download %1 GB using your current data connection (charges might apply). You might still need to connect to unmetered WLAN for some updates.
8043अद्यावधिकहरू उपलब्ध छन्। तपाईंले नापेको जडान प्रयोग नगर्दा हामी तिनीहरूलाई डाउनलोड गर्नेछौ, वा तपाईं आफ्नो हालको डाटा जडानको प्रयोग गरेर तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्छ (शुल्क लाग्न सक्छ)। केही अद्यावधिकहरूको लागि तपाईंले अझै पनि ननापेको WLAN मा जडान हुनु आवश्यक पर्न सक्छ। Updates are available. We'll download them when you are not using a metered connection, or you can get them now using your current data connection (charges might apply). You might still need to connect to unmetered WLAN for some updates.
8044तपाईंको यन्त्रमा मिति र समयको जानकारी गलत भएकाले हामीले अद्यावधिकहरू स्थापना गर्न सकेनौं। तपाईंको मिति, समय र समय क्षेत्रको सेटिङ्हरू सहि छन् भनेर निश्चित गर्नुहोस् र हामी पछि पुन: प्रयास गर्नेछौं। We couldn't install updates because there's a problem with the date and time information on your device. Make sure your date, time, and time zone settings are correct and we'll try again later.
8045अर्को पटक तपाईंले प्लग इन गर्नुभएको बेला हामी अद्यावधिकहरू डाउनलोड गर्नेछौं वा अहिले नै डाउनलोड गर्नको लागि 'डाउनलोड गर्नुहोस्' बटन क्लिक गर्नुहोस् We'll download updates next time you're plugged in or just click the 'download' button to do it now
8046अर्को पटक तपाईंले प्लग इन गर्नुभएको बेला हामी अद्यावधिकहरू स्थापना गर्नेछौं वा अहिले नै स्थापना गर्नको लागि 'स्थापना गर्नुहोस्' बटन क्लिक गर्नुहोस् We'll install updates next time you're plugged in or just click the 'install' button to do it now
8047तपाइँको यन्त्रको लागि अद्यावधिक तयार भइरहेको छ तर यो अझैसम्म पूर्ण तयार छैन। हामीले प्रयास जारी राख्ने छौं वा तपाइँले अहिले फेरि प्रयास गर्न सक्नुहुन्छ। An update is being prepared for your device, but it’s not quite ready yet. We'll keep trying or you can try again now.

EXIF

File Name:MusUpdateHandlers.dll.mui
Directory:%WINDIR%\WinSxS\amd64_microsoft-windows-u..ehandlers.resources_31bf3856ad364e35_10.0.15063.0_ne-np_35dd092774099d1a\
File Size:44 kB
File Permissions:rw-rw-rw-
File Type:Win32 DLL
File Type Extension:dll
MIME Type:application/octet-stream
Machine Type:Intel 386 or later, and compatibles
Time Stamp:0000:00:00 00:00:00
PE Type:PE32
Linker Version:14.10
Code Size:0
Initialized Data Size:44544
Uninitialized Data Size:0
Entry Point:0x0000
OS Version:10.0
Image Version:10.0
Subsystem Version:6.0
Subsystem:Windows GUI
File Version Number:10.0.15063.0
Product Version Number:10.0.15063.0
File Flags Mask:0x003f
File Flags:(none)
File OS:Windows NT 32-bit
Object File Type:Dynamic link library
File Subtype:0
Language Code:Nepali
Character Set:Unicode
Company Name:Microsoft Corporation
File Description:आधुनिक अद्यावधिक सेटिंग ह्यान्डलर इम्प्लिमेन्टेसन
File Version:10.0.15063.0 (WinBuild.160101.0800)
Internal Name:MusUpdateHandlers.dll
Legal Copyright:© Microsoft Corporation। सर्वाधिकार सुरक्षित गरिएको छ।
Original File Name:MusUpdateHandlers.dll.mui
Product Name:Microsoft® Windows® Operating System
Product Version:10.0.15063.0

What is MusUpdateHandlers.dll.mui?

MusUpdateHandlers.dll.mui is Multilingual User Interface resource file that contain Nepali language for file MusUpdateHandlers.dll (आधुनिक अद्यावधिक सेटिंग ह्यान्डलर इम्प्लिमेन्टेसन).

File version info

File Description:आधुनिक अद्यावधिक सेटिंग ह्यान्डलर इम्प्लिमेन्टेसन
File Version:10.0.15063.0 (WinBuild.160101.0800)
Company Name:Microsoft Corporation
Internal Name:MusUpdateHandlers.dll
Legal Copyright:© Microsoft Corporation। सर्वाधिकार सुरक्षित गरिएको छ।
Original Filename:MusUpdateHandlers.dll.mui
Product Name:Microsoft® Windows® Operating System
Product Version:10.0.15063.0
Translation:0x461, 1200